सडक दुर्घटनापछि बन्ने छानबिन प्रतिवेदन किन कार्यान्वयन हुँदैनन् ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्
सडक दुर्घटनाका पछाडि के कस्ता कारण जिम्मेवार छन् ? सरकारले अध्ययनपछि तयार पारेका प्रतिवेदन किन कार्यान्वयन हुँदैनन् ? हामीले ५ प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं ।