Trending
Prev Story
Next Story

चार वर्षदेखि अलपत्र मुडे-चरिकोट सडकको कामले फेरि गति लिँदै

Hamro Patro News •
November 16, 2026 • 11:13 AM
3
3 reads 0 reactions

काठमाडौं । लामोसाँघु–तामाकोशी–जिरी सडकअन्तर्गत मुडे–चरिकोट खण्डको स्तरोन्नतिको बाँकी काम चार वर्षपछि पुनः अघि बढ्न थालेको छ । पटक–पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन नसकेको आयोजनाको काम ठेक्का ...

1 / 2
Swipe Photos

काठमाडौं । लामोसाँघु–तामाकोशी–जिरी सडकअन्तर्गत मुडे–चरिकोट खण्डको स्तरोन्नतिको बाँकी काम चार वर्षपछि पुनः अघि बढ्न थालेको छ । पटक–पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन नसकेको आयोजनाको काम ठेक्का तोड्ने प्रक्रिया अघि बढेपछि निर्माण कम्पनीले तिहारअघि पुनः सुरु गरेको हो ।

पूर्वाधारमन्त्री सुनिल लम्सालका अनुसार २०७५ सालमा ठेक्का सम्झौता भएर सुरु भएको आयोजना लामो समयदेखि अलपत्र थियो । २०८० सालमा पुरानो ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रियाबाट काम अघि बढाउने निर्णय भए पनि निर्माण कम्पनी अदालत पुगेपछि आयोजना थप अन्योलमा परेको थियो ।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
3d ago
मन्त्री निवासदेखि ग्रामीण सडकसम्मका आठ आयोजनाको ठेक्का तोड्ने तयारी

मन्त्री निवासदेखि ग्रामीण सडकसम्मका आठ आयोजनाको ठेक्का तोड्ने तयारी

काठमाण्डौ । वर्षौँदेखि निर्माण अघि नबढेका तथा कामको प्रगति सन्तोषजनक नभएका आठ आयोजनाको ठेक्का अन्त्य गर्ने प्रक्रिया...

#आयोजना #ठेक्का
Compare →
Ekantipur
3h ago
सहिदभूमिमा खानेपानी ट्यांकी र पाइपलाइन बने, मुहान विवादले आयोजना अलपत्र

सहिदभूमिमा खानेपानी ट्यांकी र पाइपलाइन बने, मुहान विवादले आयोजना अलपत्र

संघीय सरकारको १ करोड ७५ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको आयोजना मुहान विवादका कारण अलपत्र परेको हो।

#आयोजना #अलपत्र
Compare →
Onlinekhabar
3d ago
तेह्रथुममा अलपत्र मध्यपहाडी लोकमार्गको प्रगति नभए ठेक्का रद्द गरिने

तेह्रथुममा अलपत्र मध्यपहाडी लोकमार्गको प्रगति नभए ठेक्का रद्द गरिने

२७ कात्तिक, तेह्रथुम । सडक निर्माण सुरु भएको एक दशकभन्दा बढी समय बितिसक्यो । पटक-पटक म्याद थपियो, निर्माण कम्पनी फेरिए र काम सम्पन्न गर्ने प्रतिबद्धता पनि दोहोरिए । तर, तेह्रथुमको फेदाप गाउँपालिकास्थित खोरुङ्गा खोला–यावरा सडक …

#पटक #अलपत्र
Compare →
Nagarik News
6d ago
२५ करोड खर्चिँदा पनि बनेन सडक, चार वर्षदेखि अलपत्र

२५ करोड खर्चिँदा पनि बनेन सडक, चार वर्षदेखि अलपत्र

दुई वर्षमा कालोपत्र सक्नेगरी निर्माण थालिएको बागलुङको एक रणनीतिक सडक चार वर्षमा पनि सकिएको छैन।

#वर्षदेखि #अलपत्र
Compare →

Related Stories

Technology
Build #2612