Trending
Prev Story
Next Story

अर्थमन्त्री वाग्ले तीन दिने भ्रमणका लागि नयाँ दिल्ली पुगे

Hamro Patro News •
October 22, 2026 • 04:15 PM
2
2 reads 0 reactions

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। बिहीबार बिहान १० बजेको एयर इन्डियाको नियमित उडानबाट वाग्ले नयाँदिल्ली पुगेका हुन्। दुई सदस्य...

अर्थमन्त्री वाग्ले तीन दिने भ्रमणका लागि नयाँ दिल्ली पुगे

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। बिहीबार बिहान १० बजेको एयर इन्डियाको नियमित उडानबाट वाग्ले नयाँदिल्ली पुगेका हुन्।

दुई सदस्यीय भ्रमण दलमा उनी र उनका प्रमुख स्वकीय सचिव नवीन ढुङ्गाना सहभागी छन्। अर्थमन्त्री डा. वाग्लेलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षामा भारतका लागि नेपाली कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेका छन्। भारतीय ख्यातिप्राप्त टेलिभिजन च्यानल ‘वर्ल्ड समिट २०२६’ को उच्चस्तरीय प्यानलमा अतिथि र वक्ताका रूपमा सम्बोधन गर्न अर्थमन्त्री वाग्ले दिल्ली गएका हुन्। उनी बिहीबार साँझको उक्त समिट अन्तर्गत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री डा. एस. जयशंकरको विशेष सम्बोधन सत्रमा अतिथिका रूपमा सहभागी हुनेछन्।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
21h ago
अर्थमन्त्री वाग्ले टाइम म्यागेजिनको सय सूचीमा परेपछि गोकुलको कटाक्ष : २० पनि दिनुपर्ने काम गरेको छैन

अर्थमन्त्री वाग्ले टाइम म्यागेजिनको सय सूचीमा परेपछि गोकुलको कटाक्ष : २० पनि दिनुपर्ने काम गरेको छैन

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अमेरिकाको मध्यावधि निर्वाचनमा ‘ब्लु वेभ’ आएको चर्चा भइरहेका बेला टाइम म्यागेजिनले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जलवायुसम्बन्धी सय जनाको सूचीमा राखेको भन्दै टिप्पणी गरेका छन्।

#वाग्ले #अर्थमन्त्री
Compare →
Onlinekhabar
2d ago
विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

२५ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेपालले विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नु परिरहेको बताएका छन् । टर्कीएमा जारी कोप–३१ सम्मेलनअन्तर्गत बुधबार नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण …

#वाग्ले #अर्थमन्त्री
Compare →
Ekantipur
2d ago
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

कोप–३१ को नेपाल पेभिलियनमा आयोजित छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्पछिको पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताए ।

#अर्थमन्त्री #वाग्ले
Compare →
Bizshala
4d ago
दिल्लीको हावा अति खराब, काठमाण्डौको अवस्था के छ ?

दिल्लीको हावा अति खराब, काठमाण्डौको अवस्था के छ ?

काठमाण्डौ । भारतको राजधानी दिल्लीमा सोमबार बिहान बाक्लो तुवाँलोले कतिपय ठाउँमा नजिकका वस्तुसमेत देख्न कठिन भयो । बिहान...

#दिल्ली
Compare →

Related Stories

Politics & Governance
Build #2612