काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय टोली चीन भ्रमणमा जान लागेका बेला पार्टीकै सांसद आशिका तामाङले सांसदहरूको विदेश भ्रमणको औचित्य र पारदर्शितामाथि प्रश्न उठाएकी छन् ।
फेसबुकमा स्टाटस लेख्दै तामाङले राज्यको ढुकुटीबाट विदेश भ्रमण गर्ने सांसदहरूले त्यसको उद्देश्य र उपलब्धिबारे जनतालाई जानकारी दिनुपर्ने बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )