काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोलीलाई नेपालको राष्ट्रिय हित र आर्थिक विकासका सम्भावना खोज्न निर्देशन दिएका छन् ।
शुक्रबार प्रधानमन्त्रीसँग भेट गरेका टोलीका सदस्यलाई उनले चीनबाट प्रविधि, व्यापार, पर्यटन र कृषिको आधुनिकीकरणका क्षेत्रमा लिन सकिने लाभबारे अध्ययन गर्न सुझाव दिएका हुन् ।
Read full story at source ( nepalviews.com )