चीनको उत्तरी तिब्बत क्षेत्रमा बिहीबार राति ७ म्याग्निच्युडको भूकम्प गएपछि चीनले आपतकालीन प्रतिक्रिया सुरु गरेको छ।
भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने सार्वजनिक भएको छैन। भूकम्पपछि चिनियाँ अधिकारीहरूले प्रभावित क्षेत्रको अवस्था र सम्भावित क्षतिको विवरण संकलन गरिरहेका छन्। चीनसहित भारत र म्यानमारमा पनि धक्का महसुस गरिएको थियो।
Read full story at source ( nagariknews.nagariknetwork.com )