काठमाडौं । अमेरिकामा देशभरका विमानस्थलमा लगाइएको उडान रोक हटाइएको छ। प्राविधिक उपकरणमा समस्या आएपछि घण्टौँसम्म अवरुद्ध भएको हवाई सेवा शुक्रबार रातिदेखि पुनः सञ्चालनमा आएको हो।
अमेरिकी अधिकारीहरूका अनुसार हवाई सेवा अवरुद्ध हुनुको मुख्य कारण हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्रयोग भइरहेका पुराना उपकरणमा आएको समस्या हो। यस घटनामा साइबर आक्रमण वा माइक्रोसफ्टको विश्वव्यापी सेवा अवरोधको कुनै सम्बन्ध नरहेको स्पष्ट पारिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )