Trending
Prev Story
Next Story

पाथीभरामा दर्शनार्थीको भीड

Hamro Patro News •
November 12, 2026 • 12:22 PM
1
1 reads 0 reactions

काठमाडौं : ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको दर्शनका लागि दर्शनार्थीहरू पाथीभरा क्षेत्रमा ओइरिएका छन्। सङ्ख्या बढ्दै जाँदा तीर्थालुहरूले पाथीभरा मन्दिरसम्म पुगेर देवीको दर्शन सहज ...

1 / 2
Swipe Photos

काठमाडौं : ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको दर्शनका लागि दर्शनार्थीहरू पाथीभरा क्षेत्रमा ओइरिएका छन्। सङ्ख्या बढ्दै जाँदा तीर्थालुहरूले पाथीभरा मन्दिरसम्म पुगेर देवीको दर्शन सहज बनाउन केबलकार निर्माणको काम छिटो पूरा गर्न आग्रह गरेका छन्।

पाथीभरा देवीको दर्शनका लागि यतिबेला नेपालका विभिन्न जिल्ला तथा छिमेकी भारतबाट समेत दिनहुँ १० हजार भन्दा बढी तीर्थालुहरू ताप्लेजुङ आउने गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार दशैंयता दैनिक १० हजारभन्दा बढीले पाथीभरा मन्दिरको दर्शन गरिरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
2w ago
पाथीभरा दर्शन गर्न पाल्पाबाट गएकी महिलाको ताप्लेजुङमा मृत्यु

पाथीभरा दर्शन गर्न पाल्पाबाट गएकी महिलाको ताप्लेजुङमा मृत्यु

पाल्पाबाट ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शनका लागि ताप्लेजुङ आएका दम्पत्तिमध्ये श्रीमतिको मृत्यु भएको छ ।

#पाथीभरा #दर्शन #ताप्लेजुङ
Compare →
Onlinekhabar
1w ago
पाथीभरामा दर्शनार्थीको घुइँचो, रातभर हिँडेर दर्शन

पाथीभरामा दर्शनार्थीको घुइँचो, रातभर हिँडेर दर्शन

१८ कात्तिक, तेह्रथुम । मध्यरातको सन्नाटा, चिसो मौसम र उकालो पदमार्ग । हातमा टर्चलाइट बोकेर लामबद्ध रूपमा अघि बढिरहेका दर्शनार्थी । कसैको ओठमा देवीको नाम छ भने कसैको मनमा वर्षौंदेखि साँचेको भाकल पूरा हुने विश्वास …

#पाथीभरा #दर्शनार्थी
Compare →
Ekantipur
3w ago
तलेजु भवानी मन्दिरमा दर्शनार्थीको घुइँचो (तस्बिरहरू)

तलेजु भवानी मन्दिरमा दर्शनार्थीको घुइँचो (तस्बिरहरू)

हनुमानढोका दरबार क्षेत्रमा रहेको मन्दिरमा हजारौँ भक्तजन पूजाआराधना एवं दर्शनका लागि पुगेका छन्। तलेजु मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गर्ने व्यवस्था गरिएको छ।

#दर्शन #दर्शनार्थी
Compare →

Related Stories

Technology
Build #2611