Trending
Prev Story
Next Story

तलेजु भवानी मन्दिरमा दर्शनार्थीको घुइँचो (तस्बिरहरू)

Ekantipur •
October 20, 2026 • 07:29 AM
1
1 reads 0 reactions

हनुमानढोका दरबार क्षेत्रमा रहेको मन्दिरमा हजारौँ भक्तजन पूजाआराधना एवं दर्शनका लागि पुगेका छन्। तलेजु मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गर्ने व्यवस्था गरिएको छ।

तलेजु भवानी मन्दिरमा दर्शनार्थीको घुइँचो (तस्बिरहरू)

हनुमानढोका दरबार क्षेत्रमा रहेको मन्दिरमा हजारौँ भक्तजन पूजाआराधना एवं दर्शनका लागि पुगेका छन्। तलेजु मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गर्ने व्यवस्था गरिएको छ।

हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा मंगलबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

यो मन्दिर दसैँको महानवमीका दिनमात्र खुल्ने गर्छ । वर्षमा एक दिनमात्रै खुल्ने भएकाले बिहानैदेखि तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्नका लागि भक्तजन लामबद्ध बनेका हुन् ।

हनुमानढोका दरबार क्षेत्रमा रहेको मन्दिरमा लाखौँ भक्तजन पूजाआराधना एवं दर्शनका लागि पुगेका छन्। तलेजु मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गर्ने व्यवस्था गरिएको छ।

तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काउने चलन छ। मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलि दिने गरिएकव छ।

दीपेश दर्शनधारी कान्तिपुरका फोटो पत्रकार हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका: दिदीबहिनी र दाजुभाइ नहुनेहरूको घुइँचो (तस्बिरहरू)

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका: दिदीबहिनी र दाजुभाइ नहुनेहरूको घुइँचो (तस्बिरहरू)

काठमाडौँ — यमपञ्चकको अन्तिम तथा मुख्य दिन भाइटीकाको अवसरमा काठमाडौँको ऐतिहासिक रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य घुइँचो लागेको छ।

#मन्दिर #घुइँचो #तस्बिर
Compare →
Nagarik News
2d ago
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली

थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली

विशेषगरी वर्षका निश्चित महिनाका मङ्गलबार यहाँ लाग्ने भक्तजनको भीड, फूलको डोली र पञ्चैबाजाको गुञ्जनले बसन्तपुर क्षेत्रलाई धार्मिक उत्सवमय बनाउने गरेको छ ।

#मन्दिर #भक्तजन
Compare →
Onlinekhabar
2d ago
रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटिका (तस्वीरहरू)

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटिका (तस्वीरहरू)

२५ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाइएको छ । भाइटीकाको अवसरमा बुधबार सर्वसाधरणका लागि मन्दिर खोलिएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एक …

#मन्दिर
Compare →
Arthasansar
2d ago
रानीपोखरीको बालगोपाल मन्दिरमा भाइटीका लगाउनेको चहलपहल

रानीपोखरीको बालगोपाल मन्दिरमा भाइटीका लगाउनेको चहलपहल

आज भाइटीका पर्वका अवसरमा काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि दर्शन गर्ने तथा भाइटीका लगाउनेहरूको चहलपहल बढेको छ। दिदीबहिनी नभएका दाजुभाइ...

#मन्दिर
Compare →

Related Stories

National (Nepal)
Build #2611