काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा पोखरा एभेन्जर्सविरुद्ध मध्यम सुरुआत गरेको छ । बिहीबार (कात्तिक २६) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखराले प्रस्तुत गरेको १३३ रनको लक्ष्य पछ्याएको विराटनगरले सुरुआती ६ ओभरमा दुई विकेट गुमाएर ३९ रन बनाएको छ ।
हाल क्रिजमा रहेका ओपनर लोकेश बम र बसिर अहमदले क्रमशः २६ र दुई रनमा खेलिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )