Trending
Prev Story
Next Story

यमपञ्चकको तेस्रो दिन आज गाईको पूजा आराधना गरी मनाइँदै

Hamro Patro News •
November 08, 2026 • 11:24 PM
1
1 reads 0 reactions

काठमाडौँ । यमपञ्चकको तेस्रो दिन आज घर–घरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई पवित्र मानी ‘गौमाता’का रूपमा सम्मान र पूजा गर्ने परम्परा रहिआएको छ । तिहा...

1 / 2
Swipe Photos

काठमाडौँ । यमपञ्चकको तेस्रो दिन आज घर–घरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई पवित्र मानी ‘गौमाता’का रूपमा सम्मान र पूजा गर्ने परम्परा रहिआएको छ ।

तिहारको औँसीको दिन आज गाईलाई धनकी देवी लक्ष्मीको प्रतीकका रूपमा पूजा गरी घरमा सुख, शान्ति, शुभता र समृद्धिको कामना गरिन्छ । ऋग्वेद र अथर्ववेदमा गाईलाई धन, स्वास्थ्य र समृद्धिको प्रतीक तथा मातृ स्वरूप सम्मानयोग्य प्राणीका रूपमा व्याख्या गरिएको छ । गाईको शरीरमा सम्पूर्ण देवीदेवताको वास हुने धार्मिक विश्वास छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
4d ago
यमपञ्चकको तेस्रो दिन : आज गाईको पूजा आराधना गरी मनाइँदै

यमपञ्चकको तेस्रो दिन : आज गाईको पूजा आराधना गरी मनाइँदै

यमपञ्चकको तेस्रो दिन आज घर–घरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

#गाई #पूजा #गरी
Compare →
Onlinekhabar
3d ago
आज यमपञ्चकको पाँचौँ दिन : गोवर्द्धन, बली, गोरु र हलिको पूजा

आज यमपञ्चकको पाँचौँ दिन : गोवर्द्धन, बली, गोरु र हलिको पूजा

२४ कात्तिक, काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवद्र्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वतका रूपमा …

#पूजा #गरी #यमपञ्चक
Compare →
Nagarik News
4d ago
तिहारको चौथो दिन गाईपूजा गरिँदै

तिहारको चौथो दिन गाईपूजा गरिँदै

तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ।गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ । गा

#गाई #पूजा #रूप
Compare →
Ekantipur
5d ago
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?

लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?

धन, ऐश्वर्य, समृद्धि र सुख प्राप्तिको कामना गर्दै घरमा लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरी विधिपूर्वक पूजा गर्ने परम्परा छ ।

#पूजा #गरी
Compare →

Related Stories

Technology
Build #2611