Trending
Prev Story
Next Story

रैथाने गाईगोरु पाल्ने चलन हराउँदै

Hamro Patro News •
November 08, 2026 • 11:31 PM
1
1 reads 0 reactions

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका यामप्रसाद पुनले गाई पाल्न छाडेको पाँच वर्ष भयो । करिब तीन दशकसम्म गाई पालेर लेकबेँसी गर्नुभएका पुनले अहिले गाईको सट्टा भैँसी पाल्न थालेका छन् । “...

1 / 2
Swipe Photos

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका यामप्रसाद पुनले गाई पाल्न छाडेको पाँच वर्ष भयो । करिब तीन दशकसम्म गाई पालेर लेकबेँसी गर्नुभएका पुनले अहिले गाईको सट्टा भैँसी पाल्न थालेका छन् ।

“थोरै दूध दिने १० वटा गाई पाल्नुभन्दा धेरै दूध दिने एउटै भैँसी पाल्दा सजिलो हुन्छ”, विगतमा गाईपालन गर्दाको अनुभव सुनाउँदै उनले भने, “खनजोत गर्ने मिनीटिलर हलो भित्रिएपछि गोरुको पनि महत्त्व घट्यो, गाई पाल्ने चलन नै हरायो ।”

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
2w ago
फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

मन्त्री पुनलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले पहिरोको समस्या र वैकल्पिक उपायका विषयमा जानकारी गराएका थिए।

#म्याग्दी #पुन
Compare →

Related Stories

Technology
Build #2611