Trending
Prev Story
Next Story

राप्ती तटमा छठ पूजाको तयारी (फोटोफिचर)

Hamro Patro News •
November 13, 2026 • 03:59 AM
1
1 reads 0 reactions

बागमती प्रदेशको राजधानी हेटौँडास्थित राप्ती खोलाको तटमा छठ पूजा मनाउन भव्य तयारी भइरहेको छ । तिहारलगत्तै हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्ती खोला किनारमा छठ पूजाका लागि घाट निर्माण, सरसफाइ, पण्डा...

1 / 2
Swipe Photos

बागमती प्रदेशको राजधानी हेटौँडास्थित राप्ती खोलाको तटमा छठ पूजा मनाउन भव्य तयारी भइरहेको छ । तिहारलगत्तै हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्ती खोला किनारमा छठ पूजाका लागि घाट निर्माण, सरसफाइ, पण्डाल व्यवस्थापन र सजावटको काम तीव्र पारिएको छ । यस वर्ष राप्ती तटमा ५० देखि ६० हजारभन्दा बढी भक्तजन सहभागी हुने आयोजकको अनुमान छ ।

संयुक्त मधेशी सेवा समाज नेपाल मकवानपुर र छठ पूजा समारोह समितिको आयोजनामा राप्ती खोला किनारमा पूजाको तयारी भइरहेको छ । व्रतालुहरूलाई सहज रूपमा पूजा गर्न मिल्ने गरी टेन्ट तथा पण्डाल निर्माण गरिएको छ । खोलामा प्रवेश गर्न मूल र सहायक प्रवेशद्वार बनाइएको छ भने हेटौँडा बजार क्षेत्रको राप्तीरोडदेखि राप्ती पुलसम्म झिलिमिली बत्ती जडान गर्ने तयारी गरिएको छ ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
हेटौंडामा ६० हजार भक्तजनलाई लक्षित गर्दै छठको तयारी

हेटौंडामा ६० हजार भक्तजनलाई लक्षित गर्दै छठको तयारी

तिहार सकिएलगत्तै मकवानपुरको हेटौंडामा छठ पर्वको तयारी तीव्र पारिएको छ। हेटौंडास्थित राप्ती नदी किनारको दायाँतर्फ करिब ६० हजार भक्तजन सहभागी हुनसक्ने गरी पूजास्थल तथा आवश्यक संरचना निर्माण भइरहेको छ।

#राप्ती #तयारी
Compare →
Ekantipur
12h ago
बागमती नदी किनारमा छठ पूजाको तयारी [तस्बिरहरू]

बागमती नदी किनारमा छठ पूजाको तयारी [तस्बिरहरू]

छठ पूजा समिति गुह्येश्वरी गौरीघाटले यस वर्ष करिब ५५० देखि ६०० जना व्रतालुका लागि आवश्यक व्यवस्थापन गरिरहेको छ ।

#पूजा #तयारी
Compare →
Bizshala
15h ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#तयारी
Compare →
Arthasansar
17h ago
फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्ष प्रवेश गर्न लागे पनि वैचारिक रूपमा नयाँ विद्रोहको तयारीमा...

#तयारी
Compare →
Onlinekhabar
1d ago
‘जलवायु सङ्कटले विश्वको तयारी र प्रतिकार्य क्षमतालाई उछिन्दै’

‘जलवायु सङ्कटले विश्वको तयारी र प्रतिकार्य क्षमतालाई उछिन्दै’

२६ कात्तिक, अन्ताल्या । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु सङ्कट विश्वको तयारी र प्रतिकार्य क्षमताभन्दा तीव्र गतिमा बढिरहेको उल्लेख गर्दै हरितगृह ग्यास उत्सर्जन कटौती र जलवायु कार्यलाई तीव्रता दिन विश्व नेताहरूलाई आग्रह गरेका छन् …

#तयारी
Compare →

Related Stories

Technology
Build #2611