काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत तेस्रो सिजनमा बिहीबार भएको खेलमा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि सहज जित निकालको छ । त्यस्तै आज भएको खेलमा कर्णाली याक्समाथि सुदूरपश्चिम रोयल्सले जित निकालेको छ ।
आज नै हुने अर्काे खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्दैछ । आजको खेलमा पोखरा पहिलो जित निकाल्ने योजनामा छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )