Trending
Prev Story
Next Story

विपत्ति र शोकका बीच विजयादशमी, एकता र नवपुनर्निर्माणतर्फ लम्किन सभापति लामिछानेको आह्वान

Arthasansar •
October 21, 2026 • 01:46 PM
1
1 reads 0 reactions

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बडादसैँ २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त...

विपत्ति र शोकका बीच विजयादशमी, एकता र नवपुनर्निर्माणतर्फ लम्किन सभापति लामिछानेको आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बडादसैँ २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। विज्ञप्ति जारी गर्दै सभापति लामिछानेले यस वर्षको बडादसैँ विपत्ति र शोकको घडीमा मनाउनुपरेको बताएका छन्। प्राकृतिक विपत्तिका कारण धेरै नागरिकले अमूल्य जीवन गुमाउनुपरेको र हजारौँ परिवार घरबारविहीन तथा विस्थापित हुनुपरेको प्रति दुःख व्यक्त गर्दै उनले मृतकहरूप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन्।

सङ्कटको यस संवेदनशील परिस्थितिमा विजयादशमीको पर्वले सकारात्मक ऊर्जाको सञ्चार गर्दै सिङ्गो नेपाली समाजलाई अभूतपूर्व एकताको सूत्रमा बाँध्न सफल हुने विश्वास उनले व्यक्त गरेका छन्। साथै, नवदुर्गा भवानीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको सर्वोपरि हितमा समर्पित हुने शक्ति प्रदान गरून् भन्दै यो पर्वले निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ लम्किन नवऊर्जा प्रदान गर्ने कामनासमेत उनले गरेका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
भीमफेदी बस दुर्घटनाप्रति लामिछानेद्वारा दुःख व्यक्त, निःशुल्क उपचार र राहतको माग

भीमफेदी बस दुर्घटनाप्रति लामिछानेद्वारा दुःख व्यक्त, निःशुल्क उपचार र राहतको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। छठ पर्व मनाउन घर फर्किंदै गरेका नागरिकहरूले दुर्घटन...

#रवि-लामिछाने #व्यक्त #लामिछाने
Compare →
Nagarik News
1d ago
भीमफेदी दुर्घटनाका घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिन रविको माग

भीमफेदी दुर्घटनाका घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिन रविको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको सडक दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

#रवि-लामिछाने #व्यक्त
Compare →
Onlinekhabar
3d ago
रविको शुभकामना– शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार होस्

रविको शुभकामना– शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार होस्

२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हाम्रा चाडपर्वले परिवार, समाज र समुदायबीचको प्रेम तथा सद्भाव, एकता र आपसी विश्वासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । तिहार, नेपाल संवत् र …

#रवि-लामिछाने #व्यक्त
Compare →
Ekantipur
16h ago
कपिलवस्तुका ५ स्थानीय तहमा शुक्रबार शोक बिदा

कपिलवस्तुका ५ स्थानीय तहमा शुक्रबार शोक बिदा

कपिलवस्तु, महाराजगन्ज र कृष्णनगर नगरपालिका तथा यशोधरा र मायादेवी गाउँपालिकाले शुक्रबार शोक बिदा दिएका हुन् ।

#शोक
Compare →

Related Stories

National (Nepal)
Build #2611