Trending
Prev Story
Next Story

रविको शुभकामना– शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार होस्

Onlinekhabar •
November 10, 2026 • 06:00 AM
1
1 reads 0 reactions

२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हाम्रा चाडपर्वले परिवार, समाज र समुदायबीचको प्रेम तथा सद्भाव, एकता र आपसी विश्वासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । तिहार, नेपाल संवत् र …

रविको शुभकामना– शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार होस्

२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हाम्रा चाडपर्वले परिवार, समाज र समुदायबीचको प्रेम तथा सद्भाव, एकता र आपसी विश्वासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा सबैलाई शुभकामना दिँदैसभापति लामिछानेले विविधताबीचको राष्ट्रिय एकतालाई हाम्रो पहिचान र संस्कृतिसँग जोडिएका महत्वपूर्ण चाडपर्वहरूले अझ बलियो र सुमधुर बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका हुन् ।

उनले ‘उज्यालो, उमङ्ग र उत्साहको पर्व तिहार तथा आस्था, श्रद्धा र समर्पणको पर्व छठले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार गरोस्’ भन्ने कामना पनि गरेका छन् । रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
भीमफेदी दुर्घटनाका घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिन रविको माग

भीमफेदी दुर्घटनाका घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिन रविको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको सडक दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

#रवि-लामिछाने #व्यक्त #रविको
Compare →
Hamro Patro News
1d ago
भीमफेदी बस दुर्घटनाप्रति लामिछानेद्वारा दुःख व्यक्त, निःशुल्क उपचार र राहतको माग

भीमफेदी बस दुर्घटनाप्रति लामिछानेद्वारा दुःख व्यक्त, निःशुल्क उपचार र राहतको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। छठ पर्व मनाउन घर फर्किंदै गरेका नागरिकहरूले दुर्घटन...

#रवि-लामिछाने #व्यक्त
Compare →

Related Stories

National (Nepal)
Build #2611