Trending
Prev Story
Next Story

दास व्यापारको पीडादायी इतिहास स्वीकार्ने राजा चार्ल्सको भनाइ, क्षतिपूर्ति भने नदिने

Hamro Patro News •
October 27, 2026 • 11:20 PM
1
1 reads 0 reactions

काठमाडौं : बेलायतका राजा चार्ल्स तृतीयले क्यारिबियन क्षेत्रको भ्रमणका क्रममा दास व्यापार र औपनिवेशिक शासनको पीडादायी इतिहास स्वीकार गर्ने भएका छन् । तर, बेलायतको दास व्यापारमा रहेको भूमिकाका लागि औ...

दास व्यापारको पीडादायी इतिहास स्वीकार्ने राजा चार्ल्सको भनाइ, क्षतिपूर्ति भने नदिने

काठमाडौं : बेलायतका राजा चार्ल्स तृतीयले क्यारिबियन क्षेत्रको भ्रमणका क्रममा दास व्यापार र औपनिवेशिक शासनको पीडादायी इतिहास स्वीकार गर्ने भएका छन् । तर, बेलायतको दास व्यापारमा रहेको भूमिकाका लागि औपचारिक माफी माग्ने वा क्षतिपूर्ति दिने योजना भने नरहेको जनाइएको छ ।

नौदिने क्यारिबियन भ्रमणका क्रममा राजा चार्ल्स पहिलोपटक राष्ट्रप्रमुखका रूपमा बहामास पुगेका हुन् । भ्रमणका क्रममा उनले बहामास, गुयाना तथा एन्टिगुवा र बारबुडाको भ्रमण गर्ने कार्यक्रम छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
केही सिक्न र अनुभव आदानप्रदान गर्न बेलायत आएको हुँ : मनिष झा

केही सिक्न र अनुभव आदानप्रदान गर्न बेलायत आएको हुँ : मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य मनिष झा साताव्यापी भ्रमणका लागि बेलायत आइपुगेका छन्।

#भ्रमण #बेलायत
Compare →
Ekantipur
1w ago
पूर्वपति र परिवारप्रति ब्रिट्नीको आक्रोश– ‘मलाई दास जस्तै व्यवहार गरे’

पूर्वपति र परिवारप्रति ब्रिट्नीको आक्रोश– ‘मलाई दास जस्तै व्यवहार गरे’

ब्रिट्नीले इन्स्टा पोष्टमा आफुविरूद्ध परिवारकै मान्छेहरूले पर्दा पछाडी अनेकौं षड्यन्त्र बुनेको दाबी गरेकी छन् ।

#दास
Compare →
Onlinekhabar
1w ago
चितवनको कप्तान राजा, कुशल मल्ल लगातार बेन्चमा

चितवनको कप्तान राजा, कुशल मल्ल लगातार बेन्चमा

१६ कात्तिक, काठमाडौं । सिकन्दर राजा आइतबार राति अफगानिस्तान विरुद्धको टी२० सिरिजमा जिम्बावेको राष्ट्रिय टिमका कप्तानी गरिरहेका थिए । यूएईको सारजहामा भएको उक्त खेलमा जिम्बावे अफगानिस्तानसँग ७ विकेटले पराजित भएको थियो । अफगानिस्तानले तीन खेलको टी-२० …

#राजा
Compare →

Related Stories

Technology
Build #2612