Trending
सस्तियो केरा, छठलाई राहत Business & Economy
Ekantipur • 10h ago

सस्तियो केरा, छठलाई राहत

विगतका वर्षमा छठका बेला केराको मूल्य महँगिने गरेको भए पनि यस वर्ष बजारमा पर्याप्त आपूर्ति र मूल्यमा आएको कमीले उपभोक्तालाई केही सहज भएको छ । दुई महिनाअघि प्रतिदर्जन ३ सय ५० सम्म रुपैयाँसम्म पुगेको मुल्य अहिले १ सयदेखि १ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ ।

चितवनमा फैलँदो छठ Business & Economy
Ekantipur • 12h ago

चितवनमा फैलँदो छठ

कुनै बेला चार–पाँच सय जना भेला भएर मनाइने छठमा अहिले नारायणगढमा मात्रै दुई हजारभन्दा बढी व्रतालु सहभागी हुन्छन् । नारायणी किनारसँगै जिल्लाका विभिन्न खोला र तलाउमा पनि छठघाट सजाइँदै छन् ।

'युद्धका बेला आफ्नै जीवन सबभन्दा प्यारो लाग्दो रहेछ' World News
Setopati • 14m ago

'युद्धका बेला आफ्नै जीवन सबभन्दा प्यारो लाग्दो रहेछ'

पाकिस्तानसँगको युद्धमा झन्डै तीन महिना बिताउँदा हरेक दिन मृत्युको डर नजिकबाट महसुस गरेँ। युद्धको बेला घरपरिवारको यादभन्दा आफ्नै ज्यान कसरी जोगाउने भन्ने चिन्ता बढी हुँदो रहेछ।

झोलुङ्गे पुल निर्माणपछि दुई पालिकाका स्थानीयलाई आवतजावत सहज Education & Youth

झोलुङ्गे पुल निर्माणपछि दुई पालिकाका स्थानीयलाई आवतजावत सहज

सिन्धुपाल्चोकको खामादिङ खोलामाथि बाह्रबिसे नगरपालिका–१ घुङ्गा र त्रिपुरासुन्दरी गाउँपालिकाको घोर्थली–लप्सेलाई जोड्ने १६४ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न

विचार | सडक सुरक्षाका लागि बलियो पूर्वाधार र सूक्ष्म अनुगमन Opinion & Editorial
Ekantipur • 2d ago

विचार | सडक सुरक्षाका लागि बलियो पूर्वाधार र सूक्ष्म अनुगमन

चाडपर्वका बेला अपनाइनुपर्ने सडक सुरक्षा रणनीतिको अभाव पनि महसुस भएको छ । यसअघि पनि चाडपर्व वा बढी विवाह हुने समयमा सवारीसाधन बढी दुर्घटनामा पर्ने र एउटै गाउँ/टोलका धेरैले ज्यान गुमाउने गरेको पाइन्छ ।

1/2 Technology

देउँसीमा अश्लिल नृत्य देखाउने दुईजना पक्राउ

बुटवल तिहारको बेला सडकमा अश्लील नृत्य प्रदर्शन गर्ने दुई जनालाई रूपन्देही प्रहरीले पक्राउ गरेको छ । बुधबार राति जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० मैलवारबाट दुई जनालाई नियन्त्रणमा लिइरहेको ह...

कृष्णपुरमा महिनावारी गोठ भत्किए, मनको डर भत्किएन National (Nepal)
Ekantipur • 4d ago

कृष्णपुरमा महिनावारी गोठ भत्किए, मनको डर भत्किएन

कमला आउजीको छाउगोठमा सर्पदंशबाट मृत्यु भएपछि कञ्चनपुरको कृष्णपुर–१ मा अभियान चलाएर ११८ गोठ भत्काइए, तर केही पुनः बनेका छन्।

1/2 Technology

हुलाकीको झोलादेखि मोबाइलसम्म

कुनै बेला गाउँमा हुलाकी देखिनासाथ मानिस घरबाट बाहिर निस्कन्थे । कसैका लागि त्यो परदेशमा रहेका श्रमान्को खबर हुन्थ्यो त कसैका लागि सन्तान र आफन्तको सुखदुःख बुझ्ने माध्यम । हुलाकीको झोलाबाट निस्कने ...

‘सबैलाई दबाबमा राख्ने ध्याउन्नमा सरकार छ’ Politics & Governance
Nagarik News • 1w ago

‘सबैलाई दबाबमा राख्ने ध्याउन्नमा सरकार छ’

सरकारले लोकतन्त्रका आधारभूत मूल्य–मान्यताका साथै संवैधानिक निकायमाथि निरन्तर दबाब सिर्जना गरिरहेको आरोप लागिरहेका बेला इनम सापकोटाको पक्राउसँगै राज्यका हरेक क्षेत्रको इमानमाथि प्रश्न उठेको छ।

1/2 Technology

'अब बिहे गर्ने बेला भएन र?'

जीवनको २३औँ वर्ष पूरा गरेर २४औँ वर्षमा प्रवेश गरेपछि जन्मदिनका शुभकामनासँगै एउटा प्रश्न पनि बारम्बार सुन्न पाइयो । ‘अब बिहे गर्ने बेला भएन र?’ कसैले हाँस्दै जिस्किएर सोध्नुहुन्छ, कसैले मायाले सम्...

रोमान्सदेखि बोल्ड र एक्शनसम्म, समयसँगै बदलिँदै गएको तब्बूको अभिनय यात्रा World News
Onlinekhabar • 1w ago

रोमान्सदेखि बोल्ड र एक्शनसम्म, समयसँगै बदलिँदै गएको तब्बूको अभिनय यात्रा

कुनै बेला पर्दामा प्रेमिल युवतीका रूपमा देखिने तब्बू अहिले कहिले रहस्यमयी महिला, कहिले कठोर प्रहरी अधिकारी त कहिले हाँस्यरस भरिएको चरित्रमा देखिन्छिन् । उमेर बढ्दै जाँदा उनको अभिनयको दायरा पनि फराकिलो हुँदै गएको छ । चार …

1/2 Technology

सिंहदरबारको चकचकी

केटाकेटी बेलामा हामी खुब लुडो खेल्थ्यौं । हिजोआज डिजिटल लुडो पनि खेल्न पाइन्छ । लुडोमा सबैभन्दा रोमाञ्चकारी नम्बर हो - ९९ । १ बाट उक्लिँदै उक्लिँदै बल्लतल्ल खेल जित्नेजित्ने ठाउँमा पुगेपछि ९९ अंकमा...

त्यो बेलाको गाउँ, त्यो बेलाको जीवन! National (Nepal)
Setopati • 1w ago

त्यो बेलाको गाउँ, त्यो बेलाको जीवन!

म उहाँका सबै कुरा भावुक र गम्भीर भएर सुनिरहेको थिएँ। मन चिसो भयो। उहाँको कुराले आफूले त धेरै दुःख नभोगेको रहेछु, अलि भाग्यमानी पुस्तामा परेछु भन्ने मनमा आयो। तर त्यो संघर्षको कथाले मनमा चस्क काँडा बिझेसरि पीडा भयो।

1/2 Technology

वार्ता चलिरहेको बेला इरानको कश्म टापुमा अमेरिकी हमला

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कूटनीतिक सम्झौताको सम्भावना रहेको बताइरहेका बेला अमेरिकी सेनाले सोमबार इरानको कश्म टापुमा आक्रमण गरेको छ। अमेरिकाले पछिल्ला केही सातादेखि इरानमाथि सीमित...

1/2 Sports
Nagarik News • 2w ago

हिमपातका बेला भुलेर पनि नगर्नुस् यी गल्ती, जोखिमबाट बच्न अपनाउनुस् सावधानी

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको अवस्थामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई विभिन्न सावधानी अपनाउन आग्रह गरेको छ।

बिहीबार दिनभर सर्वोच्चमा के भयो ? National (Nepal)
Onlinekhabar • 3w ago

बिहीबार दिनभर सर्वोच्चमा के भयो ?

१२ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम जोडिएको म्यासेज अनि न्यायाधीश हरि फुयाल र इनम सापकोटाबीच सम्पर्क भएको विवरण सार्वजनिक भएपछि बिहीबार न्यायिक वृत्त तरंगित भयो । इनम सापकोटाको फोनमाथि प्रहरीले अनुसन्धान गरिरहेका बेला …

Build #2612