Trending
Prev Story
Next Story

देउँसीमा अश्लिल नृत्य देखाउने दुईजना पक्राउ

Hamro Patro News •
November 12, 2026 • 03:19 AM
1
1 reads 0 reactions

बुटवल तिहारको बेला सडकमा अश्लील नृत्य प्रदर्शन गर्ने दुई जनालाई रूपन्देही प्रहरीले पक्राउ गरेको छ । बुधबार राति जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० मैलवारबाट दुई जनालाई नियन्त्रणमा लिइरहेको ह...

1 / 2
Swipe Photos

बुटवल तिहारको बेला सडकमा अश्लील नृत्य प्रदर्शन गर्ने दुई जनालाई रूपन्देही प्रहरीले पक्राउ गरेको छ । बुधबार राति जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० मैलवारबाट दुई जनालाई नियन्त्रणमा लिइरहेको हो ।

पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ का ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की प्राप्ती बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्द्रले जानकारी दिए ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
देउसी-भैलोमा अश्लिल नृत्य गर्ने २ महिला पक्राउ

देउसी-भैलोमा अश्लिल नृत्य गर्ने २ महिला पक्राउ

२६ कात्तिक, काठमाडौं । देउँसी भैलो खेल्नेक्रममा सार्वजनिक स्थलमा अश्लिल नृत्य गरेको आरोपमा दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रुपन्देही देवदह नगरपालिका–७ का ३० वर्षीय चाहना थापा र सर्लाही हरिवन नगरपालिका–३ का २१ वर्षीय …

#नगरपालिका #नृत्य #अश्लिल
Compare →
Nagarik News
1d ago
देउसी–भैलोमा अश्लील नृत्य गर्ने थप तीन जना पक्राउ

देउसी–भैलोमा अश्लील नृत्य गर्ने थप तीन जना पक्राउ

देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन महिलालाई नियन्त्रणमा लिएको छ।

#नृत्य
Compare →
Ekantipur
1d ago
अश्लील नृत्य प्रदर्शन गर्ने दुई जना प्रहरी नियन्त्रणमा

अश्लील नृत्य प्रदर्शन गर्ने दुई जना प्रहरी नियन्त्रणमा

प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलावारबाट रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ति बस्नेतलाई पक्राउ गरेको हो ।

#नगरपालिका #नृत्य
Compare →

Related Stories

Technology
Build #2611