१५ क्विन्टल गाँजासहित ट्रक भेटिएपछि खुल्यो धनकुटादेखि भारतसम्मको बाटो
धनकुटालगायत जिल्लामा उत्पादन भएको गाँजासमेत मेची राजमार्गको पाँचथर-इलाम हुँदै घुमाउरो बाटो भएर तराईका बजार जाने गरेको तथ्य खुलेको हो।
धनकुटालगायत जिल्लामा उत्पादन भएको गाँजासमेत मेची राजमार्गको पाँचथर-इलाम हुँदै घुमाउरो बाटो भएर तराईका बजार जाने गरेको तथ्य खुलेको हो।
काठमाडौँ। आगामी मंसिर ३ गतेसम्म देशका विभिन्न क्षेत्रमा मौसममा बदली हुने भएको छ । तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहे पनि तत्काल वर्षाको सम्भावना भने नरहेको मौसमविद् अनिषा निरौलाले जानका...
सूर्यदेव र छठी माताको आराधना गर्दै मनाइने छठ पर्व पछिल्लो समय तराई–मधेसको सीमाभन्दा बाहिर फैलिँदै गएको छ।
काठमाडौँ – तराई–मधेशसहित काठमाडौँ उपत्यकामा छठ पर्वको रौनक सुरु भएको छ। काठमाडौँको कालीमाटीस्थित फलफूल तथा तरकारी बजार परिसरमा छठ लक्षित व्यापार सुरु भएको छ।
कालीमाटीमा छठलक्षित व्यापारको चहलपहल तराई–मधेशसहित काठमाडौं उपत्यकामा पनि छठ पर्वको रौनक सुरु भएको छ । काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजार परिसरमा छठ लक्षित व्यापार सुरु भएको छ। कार्ति...
तराई–मधेशसहित काठमाडौं उपत्यकामा पनि छठ पर्वको रौनक सुरु भएको छ । काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजार परिसरमा छठ लक्षित व्यापार सुरु भएको छ।
छठ पर्वले तराई–मधेसका गाउँबस्ती मात्र होइन सहर, बजार र पहाडसम्म धार्मिक तथा सांस्कृतिक चहलपहल बढेको छ।
काठमाडौं । दसैं र तिहारको उल्लाससँगै नेपालीहरूको महान् पर्व छठको रौनकले तराई-मधेशदेखि राजधानी काठमाडौंसम्मलाई छोइसकेको छ। प्रकृति र सूर्यदेवको उपासनाको यो पर्व अब कुनै एक क्षेत्र वा समुदायमा मात्र ...
हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराई भेग, उपत्यका तथा खोँचमा हुस्सु तथा कुहिरो लागेको छ भने बाँकी भागमा मुख्यतया मौसम सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भागमा आंशिक बदली हुनेछ भने तराईमा मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग...
वीरगन्जसहित तराईका विभिन्न स्थानमा छठ घाटको सरसफाइ, सजावट र व्यवस्थापन सुरु हुँदा पर्व मनाउन घर फर्किने क्रम पनि बढेको छ।
२० कात्तिक, सिरहा । तिहार तथा छठ नजिकिएसँगै तराईका गाउँबस्तीमा चाडपर्वको रौनक बढ्न थालेको छ। चाडपर्वलाई स्वागत गर्न गृहिणीहरू घर लिपपोत तथा सिंगारपटारमा व्यस्त भएका छन्। सिरहाको गोलबजार नगरपालिका–...
उनले तराईमा प्रदूषण बढेको देखिएको र काठमाडौंमा पनि हावा तीव्र गतिमा दूषित हुँदै गएको बताएका छन्।
पहाडी र तराई क्षेत्रमा हुने मध्यम वर्षाले ठूलो क्षति नगर्ने भएकाले आत्तिनुपर्ने अवस्था नरहेको विज्ञहरूको भनाइ छ । यद्यपि, धान भित्र्याउने तयारीमा रहेका किसान प्रभावित हुन सक्ने र साँझ हुने क्रिकेट खेलमा पनि असर पर्न सक्ने देखिएको छ ।
कात्तिक कृष्णपक्ष चतुर्थीका दिन हरेक वर्ष तराईका महिलाले करवा चौथ धार्मिक विधिपूर्वक धुमधामसँग मनाउँछन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने पूर्वानुमान छ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आगामी पाँच दिनसम्म कुनै मौसमी चेतावनी नरहेको नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।