‘अर्णव’ चक्रवातको वर्षापछि भक्तपुरमा खुलेको मौसम (फोटोफिचर)
‘अर्णव’ चक्रवातको प्रभावस्वरूप भएको वर्षापछि भक्तपुरमा मौसम खुलेसँगै हिमाल र पहाडी दृश्य आकर्षक देखिएका छन् । वर्षा रोकिएपछि खुलेको आकाशमा टल्किएका हिमाल, कुहिरोले ढाकिएका पहाड र हरियाली फाँटले भक्...