Trending
Prev Story
Next Story

‘अर्णव’ चक्रवातको वर्षापछि भक्तपुरमा खुलेको मौसम (फोटोफिचर)

Hamro Patro News •
October 31, 2026 • 12:22 PM
1
1 reads 0 reactions

‘अर्णव’ चक्रवातको प्रभावस्वरूप भएको वर्षापछि भक्तपुरमा मौसम खुलेसँगै हिमाल र पहाडी दृश्य आकर्षक देखिएका छन् । वर्षा रोकिएपछि खुलेको आकाशमा टल्किएका हिमाल, कुहिरोले ढाकिएका पहाड र हरियाली फाँटले भक्...

1 / 2
Swipe Photos

‘अर्णव’ चक्रवातको प्रभावस्वरूप भएको वर्षापछि भक्तपुरमा मौसम खुलेसँगै हिमाल र पहाडी दृश्य आकर्षक देखिएका छन् । वर्षा रोकिएपछि खुलेको आकाशमा टल्किएका हिमाल, कुहिरोले ढाकिएका पहाड र हरियाली फाँटले भक्तपुरको प्राकृतिक सौन्दर्य थप मनमोहक बनाएको छ ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
बिहानै भक्तपुरबाट देखिएको हुस्सु (फोटोफिचर)

बिहानै भक्तपुरबाट देखिएको हुस्सु (फोटोफिचर)

आज बिहानै भक्तपुरको बालकोट क्षेत्रमा हुस्सु लागेको छ। बिहानको समयमा हुस्सुका कारण आसपासका दृश्य धमिलिएका छन्।

#भक्तपुर #फोटोफिचर
Compare →
Ekantipur
1w ago
आन्ध्र प्रदेश आइपुग्यो चक्रवात ‘मुरासु, एक लाख ६० हजारलाई सुरक्षित स्थानमा सारियो

आन्ध्र प्रदेश आइपुग्यो चक्रवात ‘मुरासु, एक लाख ६० हजारलाई सुरक्षित स्थानमा सारियो

सोमबार राति १ बजेदेखि तटमा ठोक्किन थालेको चक्रवातले केही घण्टामै आन्ध्र प्रदेशको तटीय क्षेत्र पार गरेको भारतीय मौसम विभागले जनाएको छ ।

#चक्रवात
Compare →
Onlinekhabar
1w ago
भक्तपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक महिलाको मृत्यु

भक्तपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक महिलाको मृत्यु

१९ कात्तिक, काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्प अगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली बस्ने ५१ …

#भक्तपुर
Compare →

Related Stories

World News
Build #2612