Trending
Prev Story
Next Story

बिहानै भक्तपुरबाट देखिएको हुस्सु (फोटोफिचर)

Nagarik News •
November 02, 2026 • 02:32 AM
1
1 reads 0 reactions

आज बिहानै भक्तपुरको बालकोट क्षेत्रमा हुस्सु लागेको छ। बिहानको समयमा हुस्सुका कारण आसपासका दृश्य धमिलिएका छन्।

1 / 11
Swipe Photos

आज बिहानै भक्तपुरको बालकोट क्षेत्रमा हुस्सु लागेको छ। बिहानको समयमा हुस्सुका कारण आसपासका दृश्य धमिलिएका छन्।

चिसो मौसमसँगै बिहानको जनजीवनमा समेत हुस्सुको प्रभाव देखिएको छ।

प्रकाशित: १६ कार्तिक २०८३ ०८:१७ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
2d ago
रानीपोखरीमा भाइटीका लगाउनेको भीड, बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा घुइँचो

रानीपोखरीमा भाइटीका लगाउनेको भीड, बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा घुइँचो

तिहारको पाँचौँ दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका र सयपत्री तथा मखमली फूलको माला लगाइदिएर पर्व मनाइरहेका छन्।

#बिहानै
Compare →
Onlinekhabar
2d ago
बुल्गेरियामा हुस्सुका कारण ८६ गाडी आपसमा ठोक्किए, १२ जनाको मृत्यु

बुल्गेरियामा हुस्सुका कारण ८६ गाडी आपसमा ठोक्किए, १२ जनाको मृत्यु

२५ कात्तिक, काठमाडौं । बुल्गेरियामा मंगलबार बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना भएको छ। राजधानी सोफियालाई ब्ल्याक सीको बन्दरगाह सहर बुर्गाससँग जोड्ने राजमार्गमा ८६ वटा गाडीहरू आपसमा ठोक्किएका छन्। दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने …

#हुस्सु
Compare →
Hamro Patro News
3d ago
भक्तपुरमा परम्परागत विधिअनुसार किजापूजा मनाइयो

भक्तपुरमा परम्परागत विधिअनुसार किजापूजा मनाइयो

भक्तपुर । नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबिचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीकका रूपमा मनाइने किजापूजा (भाइटीका) मंगलबार भक्तपुरलगायत नेवार समुदायको बसोबास रहेका विभिन्न स्थानमा हर्षोल्लासका...

#भक्तपुर
Compare →

Related Stories

Education & Youth
Build #2611