Trending
Prev Story
Next Story

भक्तपुरबाट ४९ जना जुवाडे पक्राउ

Hamro Patro News •
November 10, 2026 • 11:33 AM
1
1 reads 0 reactions

भक्तपुर : भक्तपुरमा गएराति जुवातास खेलिरहेको अवस्थामा २४ जना पक्राउ परेका छन्। मध्यपुर थिमि नगरपालिका-५, एसएस चोकस्थित लोकल खाजाघर बाट रु ९९ सय हजार १ सय ५० रुपैयाँ नगद सहित ९ जना पक्राउ परेका जिल्...

1 / 2
Swipe Photos

भक्तपुर : भक्तपुरमा गएराति जुवातास खेलिरहेको अवस्थामा २४ जना पक्राउ परेका छन्। मध्यपुर थिमि नगरपालिका-५, एसएस चोकस्थित लोकल खाजाघर बाट रु ९९ सय हजार १ सय ५० रुपैयाँ नगद सहित ९ जना पक्राउ परेका जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दिपककुमार कार्कीले जनाएका छन्।

त्यसैगरी चाँगुनारायण नगरपालिका–७, बागेश्वरी स्थित हरिभक्त भारतीको घरबाट रु ९७ हजार नगद सहित १५ जना पक्राउ परेका उनले बताए। उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको बताइएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दिपककुमार कार्कीले चाडपर्व सुरक्षा योजना पछि जुवातास खेलिरहेको अवस्थामा हालसम्म ४९ जना पक्राउ परेका छन् भने उनीहरूको साथबाट नगद ५ लाख ६८ हजार १ सय ४० रुपैयाँ बरामद भएको छ

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
भक्तपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक महिलाको मृत्यु

भक्तपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक महिलाको मृत्यु

१९ कात्तिक, काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्प अगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली बस्ने ५१ …

#भक्तपुर #नगरपालिका
Compare →
Nagarik News
4d ago
महेश भन्छन्- भक्तपुर नदेखेकाले घण्टी बजाएर जिते, बालेन दोस्रो लेन्डुप दोर्जे हुन्

महेश भन्छन्- भक्तपुर नदेखेकाले घण्टी बजाएर जिते, बालेन दोस्रो लेन्डुप दोर्जे हुन्

नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भक्तपुर-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजिव खत्रीमाथि राजनीतिक प्रहार गरेका छन्।

#भक्तपुर
Compare →
Ekantipur
4d ago
नेपाल संवत् ११४७ का अवसरमा भक्तपुरमा भिन्तुना र्‍याली

नेपाल संवत् ११४७ का अवसरमा भक्तपुरमा भिन्तुना र्‍याली

भक्तपुरको सूर्यमढी र तौमढी टोलबाट सुरु भएको भिन्तुना र्‍याली नगर परिक्रमा गर्दै खौमा पुगेर भाषासेवी मास्टर जगतसुन्दर मल्लको सालिकमा माल्यार्पण गरी भक्तपुर दरबार क्षेत्रमा समापन गरिएको थियो ।

#भक्तपुर
Compare →

Related Stories

National (Nepal)
Build #2611