Trending
Prev Story
Next Story

भाइटीकाको अन्तिम तयारी

Hamro Patro News •
November 10, 2026 • 11:40 AM
1
1 reads 0 reactions

भाइटीकाको अन्तिम तयारी घर-घरमा भइरहेको छ । यसवर्षको तिहारको महत्वपूर्ण दिन भाइटीका भोलि बुधबार हर्षोल्लासका साथ मनाइदैछ । भाइटीकाको दिन दिदीबहिनीले आफ्ना दाजुभाइको मङ्गल कामना गर्दै सप्तरङ्गी टीका ...

1 / 2
Swipe Photos

भाइटीकाको अन्तिम तयारी घर-घरमा भइरहेको छ । यसवर्षको तिहारको महत्वपूर्ण दिन भाइटीका भोलि बुधबार हर्षोल्लासका साथ मनाइदैछ । भाइटीकाको दिन दिदीबहिनीले आफ्ना दाजुभाइको मङ्गल कामना गर्दै सप्तरङ्गी टीका लगाएर पूजा गर्ने नेपाली परम्परागत चलन छ ।

यमपञ्चकको अन्तिम दिन टीकासँगै सयपत्री र मखमली फूलको माला लगाइदिँदा दाजुभाइले आरोग्यतासँगै दीर्घायु प्राप्त गर्ने मान्यता रहेको छ । भाइटिकाको सर्जाम जुटाउन आज साँझसम्म देशका प्रमुख तथा स्थानीय बजारमा आम नागरिकको घुइँचो लाग्यो । सोही क्रममा काठमाडौँ उपत्यकाको सबैभन्दा पूरानो थानकोट बजारमा पनि रातिसम्म चलायमान बन्यो । दिदीबहिनीले टीका लगाउन पूजा सर्जामसहित फलफूल, थरीथरीका मिठाई, भाईमसला, सेलरोटीको जोहोसमेत थानकोट बजारमै गरे । टीकासँगै लगाउने फूलका माला, ढाका टोपीमा पनि दिदीबहिनीको आकर्षण बढेको देखिन्थ्यो ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
2d ago
भाइटीकाको उत्तम साइत बिहान ११ः०७ बजे

भाइटीकाको उत्तम साइत बिहान ११ः०७ बजे

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका...

#भाइटी #दिदीबहिनी #दाजुभाइ
Compare →
Ekantipur
2d ago
आज भाइटीका, उत्तम साइत बिहान ११:०७ बजे

आज भाइटीका, उत्तम साइत बिहान ११:०७ बजे

यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने चलन छ। यस पर्वलाई यमद्वितीया पनि भनिन्छ।

#भाइटी #दिदीबहिनी #दाजुभाइ
Compare →
Nagarik News
2d ago
दाजुभाइ–दिदीबहिनीको अटुट प्रेमको पर्व भाइटीका : विश्वभर झल्किँदै नेपालीपन

दाजुभाइ–दिदीबहिनीको अटुट प्रेमको पर्व भाइटीका : विश्वभर झल्किँदै नेपालीपन

भाइटीकाले सधैं सम्बन्धको मूल्य धन वा दूरीले होइन, प्रेम, विश्वास र आत्मीयताले निर्धारण गर्छ। बदलिँदो समय र विश्वव्यापी जीवनशैलीका बीच पनि दिदीबहिनी र दाजुभाइबीचको यही अटुट स्नेहले तिहारको मौलिकता र महत्वलाई अझ जीवन्त बनाइरहेको छ।

#भाइटी #दिदीबहिनी #दाजुभाइ
Compare →
Onlinekhabar
2d ago
आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभर टीका लगाउन सकिने

आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभर टीका लगाउन सकिने

२५ कात्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन आज दिदीबहिनीको हातबाट टीका ग्रहण गर्दै भाइटीका पर्व मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकालाई ‘यमद्वितीया’ पनि भनिन्छ। यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको …

#भाइटी #दिदीबहिनी #दाजुभाइ
Compare →
Bizshala
2d ago
मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका

मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका

काठमाण्डौ । घरको संघारमा ओखर फुटाएर, तेलको धाराले दाजुभाइलाई घेरेर र मखमलीको माला पहिर्‍याएर आज भाइटीका मनाइँदैछ।...

#दिदीबहिनी #दाजुभाइ #भाइटीका
Compare →

Related Stories

Technology
Build #2611