Trending
1/2 Technology

दिदीबहिनी नभए पनि दाजुभाइबीच भाइटीका, पाँच वर्षदेखि निरन्तरता

भैरहवा । दिदीबहिनी नभए पनि भाइटीकाको उल्लास र महत्वलाई आत्मसात् गर्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ स्थित जनकपथ निवासी दुई दाजुभाइले एक–अर्कालाई टीका लगाउँदै आएका छन् । १२ वर्षीय ...

रानीपोखरीमा भाइटीका लगाउनेको भीड, बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा घुइँचो Technology
Ekantipur • 4d ago

रानीपोखरीमा भाइटीका लगाउनेको भीड, बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा घुइँचो

तिहारको पाँचौँ दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका र सयपत्री तथा मखमली फूलको माला लगाइदिएर पर्व मनाइरहेका छन्।

वर्षाले बिगार्‍यो भाइटीकाको रौनक, बालगोपालेश्वर मन्दिरमा भक्तजनलाई सास्ती World News
Nagarik News • 4d ago

वर्षाले बिगार्‍यो भाइटीकाको रौनक, बालगोपालेश्वर मन्दिरमा भक्तजनलाई सास्ती

बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूको भाइटीका लगाउने भीड थियो।

1/2 Technology

दिदीबहिनी तथा दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला

दिदीबहिनी नहुनेका लागि आज भाइटीकाका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला रहने भएको छ। वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुनेले पू...

1/2 Technology

दिदीबहिनी नभएकालाई अञ्जली दिदीको माया, २८ वर्षदेखि लगाउँदैछिन् सामूहिक टीका

काठमाडौं । दिदीबहिनी नभएका दाजुभाइको निधार खाली नहोस् भन्ने उद्देश्यले अञ्जली दिदी (मास्के) ले यस वर्ष पनि सामूहिक भाइटीका आयोजना गरेकी छन्। उनले २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाउँदै आएकी छ...

1/2 Entertainment & Cinema

यस्तो देखियो कलाकारको भाइटीका (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका। दिदीबहिनी र दाजुभाइबीच प्रेम, स्नेह र आत्मीयता साटासाट गर्दै यो पर्व मनाइँदैछ। सर्वसाधारणसँगै कलाकारहरूले पनि हर्षोल्लासका साथ भाइटीका मनाएका छन्। भा...

तिहारकाे दिन मात्रै खुल्ने बालगोपालेश्वर मन्दिर खुला Science & Climate
Arthasansar • 4d ago

तिहारकाे दिन मात्रै खुल्ने बालगोपालेश्वर मन्दिर खुला

दिदीबहिनी र दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला गर्ने प्रचलन छ। वर्षमा एक पटक भाइटीकाका दिन मात्र...

दाजुभाइ–दिदीबहिनीले हाम्रो खुसी र मानसिक स्वास्थ्यमा कति फरक पार्छन्? Health & Wellness
Setopati • 4d ago

दाजुभाइ–दिदीबहिनीले हाम्रो खुसी र मानसिक स्वास्थ्यमा कति फरक पार्छन्?

दाजुभाइ–दिदीबहिनीको सम्बन्धले चाडपर्वमा टीका र माला साटासाट गर्नुभन्दा धेरै ठूलो अर्थ राख्छ। बाल्यकालदेखि बुढ्यौलीसम्म यो सम्बन्धले हाम्रो खुसी र मानसिक स्वास्थ्यमा कस्तो भूमिका खेल्छ?

भाइटीकाको उत्तम साइत बिहान ११ः०७ बजे Business & Economy
Arthasansar • 4d ago

भाइटीकाको उत्तम साइत बिहान ११ः०७ बजे

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका...

1/2 World News

भाइटीकामा प्रयोग हुने फूल, दुबो, ओखर र कटुसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ?

काठमाडौं - तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार भाइटीका मनाइँदै छ । यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीकालाई यमद्वितीया पनि भनिन्छ । यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका, मखमली, सयपत्री तथा ग...

दाजुभाइ–दिदीबहिनीको अटुट प्रेमको पर्व भाइटीका : विश्वभर झल्किँदै नेपालीपन World News
Nagarik News • 4d ago

दाजुभाइ–दिदीबहिनीको अटुट प्रेमको पर्व भाइटीका : विश्वभर झल्किँदै नेपालीपन

भाइटीकाले सधैं सम्बन्धको मूल्य धन वा दूरीले होइन, प्रेम, विश्वास र आत्मीयताले निर्धारण गर्छ। बदलिँदो समय र विश्वव्यापी जीवनशैलीका बीच पनि दिदीबहिनी र दाजुभाइबीचको यही अटुट स्नेहले तिहारको मौलिकता र महत्वलाई अझ जीवन्त बनाइरहेको छ।

आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभर टीका लगाउन सकिने Technology
Onlinekhabar • 4d ago

आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभर टीका लगाउन सकिने

२५ कात्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन आज दिदीबहिनीको हातबाट टीका ग्रहण गर्दै भाइटीका पर्व मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकालाई ‘यमद्वितीया’ पनि भनिन्छ। यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको …

तिहारको मुख्य दिन आज भाइटिका Sports
Arthasansar • 4d ago

तिहारको मुख्य दिन आज भाइटिका

यो वर्षको तिहारको मुख्य दिन आज भाइटिका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,आस्था र निष्ठाका साथ दीर्घायु,आरोग्य र ऐश्वर्य प्राप्तिको कामना...

आज भाइटीका, उत्तम साइत बिहान ११:०७ बजे Technology
Ekantipur • 4d ago

आज भाइटीका, उत्तम साइत बिहान ११:०७ बजे

यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने चलन छ। यस पर्वलाई यमद्वितीया पनि भनिन्छ।

1/2 Technology

भाइटीका आज, बिहान ११ बजेर ७ मिनेटमा उत्तम साइत

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख...

बिहानैदेखि बालगोपालेश्वर मन्दिर खुला Technology
Nagarik News • 4d ago

बिहानैदेखि बालगोपालेश्वर मन्दिर खुला

दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गर्ने प्रचलन छ। वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने गर्छन्।

1/2 Technology

रानीपोखरीको बालगोपाल मन्दिरमा भाइटीका लगाउनेको चहलपहल

आज भाइटीका पर्वका अवसरमा काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि दर्शन गर्ने तथा भाइटीका लगाउनेहरूको चहलपहल बढेको छ। दिदीबहिनी नभएका दाजुभाइ र दाजुभाइ नभएका दिदीबहिनीले समेत यहा...

Build #2612