Trending
Prev Story
Next Story

दिदीबहिनी नभएकालाई अञ्जली दिदीको माया, २८ वर्षदेखि लगाउँदैछिन् सामूहिक टीका

Hamro Patro News •
November 11, 2026 • 11:05 AM
1
1 reads 0 reactions

काठमाडौं । दिदीबहिनी नभएका दाजुभाइको निधार खाली नहोस् भन्ने उद्देश्यले अञ्जली दिदी (मास्के) ले यस वर्ष पनि सामूहिक भाइटीका आयोजना गरेकी छन्। उनले २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाउँदै आएकी छ...

1 / 2
Swipe Photos

काठमाडौं । दिदीबहिनी नभएका दाजुभाइको निधार खाली नहोस् भन्ने उद्देश्यले अञ्जली दिदी (मास्के) ले यस वर्ष पनि सामूहिक भाइटीका आयोजना गरेकी छन्। उनले २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाउँदै आएकी छन्।

बिहीबार काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डपमा उनले दिदीबहिनी नभएका दाजुभाइलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिएकी हुन्। यसरी सामूहिक भाइटीका लगाउने परम्परालाई उनले यस वर्ष २८औँ वर्षसम्म निरन्तरता दिएकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
2d ago
२८ वर्षदेखि वसन्तपुरमा भाइटीका लगादिँदै अञ्जली दिदी

२८ वर्षदेखि वसन्तपुरमा भाइटीका लगादिँदै अञ्जली दिदी

२५ कात्तिक, काठमाडौं । अञ्जली मास्के (अञ्जली दिदी) ले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक टीका लगाइदिएकी छन् । विसं २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आएकी अञ्जली दिदीले बुधबार पनि काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डपमा दाजुभाइलाई सप्तरङ्गी टीका …

#सामूहिक #भाइटी #अञ्जली
Compare →
Nagarik News
2d ago
अभिभावकविहीन बालबालिकाले यसरी मनाए सामूहिक भाइटीका

अभिभावकविहीन बालबालिकाले यसरी मनाए सामूहिक भाइटीका

यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन्।

#सामूहिक #भाइटी #टीका
Compare →
Arthasansar
2d ago
भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ - प्रधानमन्त्री बालेन

भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ - प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा दिने बताएका छन्...

#भाइटी #दिदीबहिनी #दिदी
Compare →
Bizshala
1d ago
भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

काठमाडौं । भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २...

#भाइटी #काठमाडौं #टीका
Compare →
Ekantipur
2d ago
रानीपोखरीमा भाइटीका लगाउनेको भीड, बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा घुइँचो

रानीपोखरीमा भाइटीका लगाउनेको भीड, बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा घुइँचो

तिहारको पाँचौँ दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका र सयपत्री तथा मखमली फूलको माला लगाइदिएर पर्व मनाइरहेका छन्।

#भाइटी #दिदीबहिनी #टीका
Compare →

Related Stories

Technology
Build #2611