Trending
Prev Story
Next Story

भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

Bizshala •
November 12, 2026 • 02:33 AM
1
1 reads 0 reactions

काठमाडौं । भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २...

भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

काठमाडौं । भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २ हजार ४८६ यात्रु लाभान्वित भएका छन् ।

बुधबार बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गरिएको सेवामध्ये काठमाडौं रिङरोड क्षेत्रमा १ हजार ७६६ र भक्तपुर रुटमा ७२० जनाले यात्रा गरेका सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सार्वजनिक यातायात न्यून सञ्चालन हुने चाडपर्वका बेला नागरिकलाई सहज आवतजावतको सुविधा दिने उद्देश्यले सशस्त्र प्रहरीले तीनवटा बसमार्फत विभिन्न रुटमा सेवा सञ्चालन गरेको थियो ।

सशस्त्र प्रहरीका अनुसार चाडपर्वमा यातायात अभावका कारण सर्वसाधारणले भोग्नुपर्ने समस्या कम गर्न निःशुल्क बस सेवा सञ्चालन गरिएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
10h ago
तासको खालबाट २३ जना पक्राउ

तासको खालबाट २३ जना पक्राउ

काठमाडौँ- जुवाको खालबाट भक्तपुर, रुकुम पश्चिम र सुनसरी जिल्लाबाट २३ जना पक्राउ परेका छन्। भक्तपुर सूर्यविनायक नगरपालिका-७ गुण्डुबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय सुनिल घिमिर...

#काठमाडौं #भक्तपुर
Compare →
Nagarik News
2h ago
८ वर्षपछि आफ्नै भवनमा सर्‍यो सशस्त्र प्रहरी गुल्म

८ वर्षपछि आफ्नै भवनमा सर्‍यो सशस्त्र प्रहरी गुल्म

कालीकोटको खाँडाचक्र नगरपालिका-१ मान्ममा नवनिर्मित भवनबाट सशस्त्र प्रहरीले सेवा सुरु गरेको हो।

#सशस्त्र
Compare →

Related Stories

National (Nepal)
Build #2611