Trending
Prev Story
Next Story

न्युनचापीय प्रणालीको प्रभावले मौसममा फेरबदल

Arthasansar •
November 12, 2026 • 01:34 AM
1
1 reads 0 reactions

नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युनचापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको छ । देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादलीको...

न्युनचापीय प्रणालीको प्रभावले मौसममा फेरबदल

नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युनचापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको छ । देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादलीको अवस्था रहेको छ भने अन्य भू–भागको मौसम मुख्यतया सफा छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज बिहीबार पनि देशका हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ। यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
16h ago
आजको मौसम : हिमाली र पहाडी भागमा आंशिक बदली हुने

आजको मौसम : हिमाली र पहाडी भागमा आंशिक बदली हुने

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भागमा आंशिक बदली हुनेछ भने तराईमा मौसम सफा रहनेछ।

#भाग #मौसम #पहाडी
Compare →
Onlinekhabar
3d ago
कस्तो हुनेछ आजको मौसम ?

कस्तो हुनेछ आजको मौसम ?

२४ कात्तिक, काठमाडौं । आज दिउँदो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बदली हुने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा तराई भू–भागमा मौसम मूख्यतया …

#भाग #मौसम #पहाडी
Compare →
Bizshala
1d ago
न्युनचापीय प्रणालीको प्रभाव : यी स्थानमा वर्षाको सम्भावना

न्युनचापीय प्रणालीको प्रभाव : यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं। हाल नेपालमा माथिल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ ।

#भाग #पहाडी #न्युनचापीय
Compare →
Hamro Patro News
1d ago
के आज पनि पानी पर्छ?

के आज पनि पानी पर्छ?

काठमाडौँ– नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युनचापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको छ। देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादलीको अवस्था रहेको छ भने अन्य भू-भागको मौसम मुख्यतया सफा ...

#भाग #मौसम #पहाडी
Compare →
Ekantipur
8h ago
आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

आइताबर विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुनसक्ने मौसमविद्‌को भनाइ छ ।

#पहाडी #मौसम
Compare →

Related Stories

Science & Climate
Build #2611