एनपीएलको तेस्रो संस्करणको उपाधि सुदूरपश्चिमलाई, लुम्बिनीमाथि लियो बदला, मुन्सीको एकल प्रदर्शन
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । शनिबार राति त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सदावहार प्रतिस्पर्धी लुम्बिनी लायन्समाथि १० विकेटको ...