Trending
Prev Story
Next Story

एनपीएलको तेस्रो संस्करणको उपाधि सुदूरपश्चिमलाई, लुम्बिनीमाथि लियो बदला, मुन्सीको एकल प्रदर्शन

Hamro Patro News •
November 20, 2026 • 06:15 PM
2
2 reads 0 reactions

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । शनिबार राति त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सदावहार प्रतिस्पर्धी लुम्बिनी लायन्समाथि १० विकेटको ...

एनपीएलको तेस्रो संस्करणको उपाधि सुदूरपश्चिमलाई, लुम्बिनीमाथि लियो बदला, मुन्सीको एकल प्रदर्शन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । शनिबार राति त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सदावहार प्रतिस्पर्धी लुम्बिनी लायन्समाथि १० विकेटको शानदार जित हासिल गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो ।

१५६ रनको चुनौती सुदूरपश्चिमले १३ ओभर ३ बलमै कुनै विकेट नगुमाइ पूरा गरेको हो । स्कटल्याण्डका खेलाडी जर्ज मुन्सीले एनपीएल इतिहासकै सर्वाधिक रन जोड्ने क्रममा ५४ बलमा अविजित रहँदै १२५ रन बनाए । त्यस्तै विनोद भण्डारीले २७ बलमा अविजित रहँदै ३० रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् ( hamrakura.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
11h ago
एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी भिड्ने

एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी भिड्ने

गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराएको लुम्बिनी आत्मविश्वाससहित उत्रिँदा, सुदूरपश्चिम अघिल्ला हारको बदला लिँदै पहिलो उपाधि जित्न चाहन्छ।

#एनपीएल #सुदूरपश्चिम #उपाधि
Compare →
Nagarik News
11h ago
एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी भिड्दै, खेल ५ बजेदेखि सुरु हुने

एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी भिड्दै, खेल ५ बजेदेखि सुरु हुने

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको फाइनलमाआज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स खेल्दै छन्।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Onlinekhabar
1d ago
सुदूरपश्चिमको पोल्टामा एनपीलको उपाधि, त्रिवि मैदानमा आतिशबाजी (तस्वीरहरू)

सुदूरपश्चिमको पोल्टामा एनपीलको उपाधि, त्रिवि मैदानमा आतिशबाजी (तस्वीरहरू)

५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदूरपश्चिम रोयल्सले हात पारेको छ । जर्ज मन्सले आक्रमक ब्याटिङ गर्दै शानदार शतक बनाएपछि सुदूरपश्चिम रोयल्सले साविक विजेता लुम्बिनी लायन्सलाई पराजित गर्दै उपाधि जितेको …

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Bizshala
1d ago
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि भिडन्तमा फेरि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्स...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Arthasansar
11h ago
एनपीएल सिजन ३ : उपाधिका लागि लुम्बिनी र सुदुरपश्चिम भिड्दै

एनपीएल सिजन ३ : उपाधिका लागि लुम्बिनी र सुदुरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधि भिडन्त आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज साँझ ५ः००...

#एनपीएल #प्रिमियर-लिग #संस्करण
Compare →

Related Stories

Technology
Build #2612