काठमाडौं । सुदूरपश्चिम रोएल्सका ओपनर जर्ज मन्सेले नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा लुम्बिनी लायन्स विरुद्ध अर्धशतक पूरा गरेका छन् । टीयू मैदानमा भइरहेको फाइनलमा उनले २८ बल खेल्दै ५ चौका र ३ छक्...
काठमाडौं । सुदूरपश्चिम रोएल्सका ओपनर जर्ज मन्सेले नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा लुम्बिनी लायन्स विरुद्ध अर्धशतक पूरा गरेका छन् ।
टीयू मैदानमा भइरहेको फाइनलमा उनले २८ बल खेल्दै ५ चौका र ३ छक्का मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।
Read full story at source ( onlinekhabar.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed