Technology
क्षतिपूर्तिको मागसहित १३ शव बुझ्न अस्वीकार
पीडित परिवारले दुर्घटनाबाट प्रभावित परिवारका माग सम्बोधन गर्न संघीय सरकारले विशेष निर्णय गर्नुपर्ने अडान राखेका छन्। सरकारबाट ठोस निर्णय र स्पष्ट सम्बोधन नभएसम्म शव नबुझ्ने उनीहरूको भनाइ छ।