Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3267 Indexed in Feed
Read Count 17980 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 6 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3267 stories
मलद्वारमा लुकाएर ल्याएको वस्तुसहित एक जना पक्राउ Technology
Technology
2d ago

मलद्वारमा लुकाएर ल्याएको वस्तुसहित एक जना पक्राउ

प्रहरीले उक्त पदार्थसहित उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

#ल्याए #सुनसरी #मलद्वार
'विद्युतीय माइक्रोबसको सिट क्षमता र रुट परमिटमाथि छानबिन हुनुपर्छ' Business & Economy
Business & Economy
2d ago

'विद्युतीय माइक्रोबसको सिट क्षमता र रुट परमिटमाथि छानबिन हुनुपर्छ'

विद्युतीय माइक्रोबसको सिट क्षमता परिवर्तन, रुट परमिट वितरण र रात्रिकालीन सेवा सञ्चालनसम्बन्धी निर्णयमाथि निष्पक्ष छानबिन गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले बताएका छन् ।

#विद्युतीय #सिट #क्षमता
विमानस्थलबाट भारतीय नागरिक पक्राउ National (Nepal)
National (Nepal)
2d ago

विमानस्थलबाट भारतीय नागरिक पक्राउ

ब्यूरोको शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार नियन्त्रणमा लिएको हो।

#विमानस्थल #ब्यूरो #भारतीय
सरकारले अरू दलमाथि हस्तक्षेप गर्न खोज्दैछ : प्रदीप पौडेल Politics & Governance
Politics & Governance
2d ago

सरकारले अरू दलमाथि हस्तक्षेप गर्न खोज्दैछ : प्रदीप पौडेल

उनले सरकारका गतिविधिमाथि प्रश्न उठाउँदै पुराना दलका पुराना नेताहरूको कार्यशैली र अहिलेको सरकारको व्यवहारमा खासै भिन्नता नरहेको टिप्पणी गरे।

#पुराना #पौडेल #हस्तक्षेप
यस्तो भिडियो भाइरल भएपछि पक्राउ परे तीन जना Technology
Technology
2d ago

यस्तो भिडियो भाइरल भएपछि पक्राउ परे तीन जना

उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि भाइरल भएको थियो। भिडियो भाइरल भएपछि प्रहरीले घटनाबारे तत्काल अनुसन्धान अघि बढाएको थियो।

#भाइरल #गुप्ता #सञ्जाल
छठ : पहाड र मधेश जोड्ने सांस्कृतिक पुल, प्रकृति र मानवताको साझा उत्सव Science & Climate
Science & Climate
2d ago

छठ : पहाड र मधेश जोड्ने सांस्कृतिक पुल, प्रकृति र मानवताको साझा उत्सव

छठको घाटबाट उठ्ने उज्यालो यही साझा मानवीय मूल्यको उज्यालो बन्न सकोस्, जहाँ पहाड र मधेशबीच दूरी होइन, आत्मीयता बढोस्; भिन्नताबीच प्रतिस्पर्धा होइन, सहअस्तित्व फुलोस्।

#कसै #साझा #घाट
मन्त्री साह र भारतीय उद्योगमन्त्री पीयूष गोयलबीच भेटवार्ता Politics & Governance
Politics & Governance
2d ago

मन्त्री साह र भारतीय उद्योगमन्त्री पीयूष गोयलबीच भेटवार्ता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीच भारतको विशाखापटनमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।

#साह #भेटवार्ता #भारतीय
त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी, शैक्षिक गुणस्तर सुधारमा नयाँ योजना Education & Youth
Education & Youth
2d ago

त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी, शैक्षिक गुणस्तर सुधारमा नयाँ योजना

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित गर्ने तथा उच्च शिक्षामा सुधार ल्याउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेको छ।

#त्रिभुवन-विश्वविद्यालय #प्रणाली #गुणस्तर
चीन जाने रास्वपाको टोलीलाई प्रधानमन्त्री बालेनले भने- आर्थिक विकाससँग जोड्ने एजेण्डा उठाउनूहोस् Politics & Governance
Politics & Governance
2d ago

चीन जाने रास्वपाको टोलीलाई प्रधानमन्त्री बालेनले भने- आर्थिक विकाससँग जोड्ने एजेण्डा उठाउनूहोस्

र प्रधानमन्त्रीले चीनसँगको नेपालको विशिष्ट सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण फलदायी हुनुपर्नेमा जोड दिए । साथै, भ्रमणलाई केवल औपचारिक वा पर्यटकीय भ्रमणमा सीमित नराखी नेपालको राष्ट्रिय हित र आर्थिक विकाससँग जोड्न निर्देशन दिए ।

#बालेन-शाह #भ्रमण #चीन
सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै Sports
Sports
2d ago

सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको नयाँ अध्याय सुरु गर्दै समर्थकलाई सरप्राइज दिएका छन्।

#रोनाल्डो #सन्यास #१एस
नेपाली जुटमा भारतले लगाएको एन्टिडम्पिङ शुल्कबारे छलफल World News
World News
2d ago

नेपाली जुटमा भारतले लगाएको एन्टिडम्पिङ शुल्कबारे छलफल

नेपाली जुटजन्य उत्पादनमा भारतले लगाएको एन्टिडम्पिङ शुल्क पुनरावलोकन गर्न नेपालले आग्रह गरेको छ।

#भारत #लगाए #एन्टिडम्पिङ
सोमबार पनि छठको सार्वजनिक बिदा Technology
Technology
2d ago

सोमबार पनि छठको सार्वजनिक बिदा

छठ पर्वको मुख्य दिन आइतबार सार्वजनिक बिदा दिइसकेको सरकारले उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परालाई मध्यनजर गर्दै सोमबारसमेत बिदा दिने निर्णय गरेको हो।

#पर्व #दिने #सूर्य
Build #2612