Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3998 Indexed in Feed
Read Count 46314 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 40 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3998 stories
जागिर छाडेर व्यवसाय, व्यवसाय छाडेर राजनीति Politics & Governance
Politics & Governance
2w ago

जागिर छाडेर व्यवसाय, व्यवसाय छाडेर राजनीति

राजनीतिमा आउने बाटो सबैका लागि एउटै हुँदैन। कोही विद्यार्थी राजनीतिबाट नेतृत्वमा पुग्छन्। कोही सामाजिक अभियान हुँदै राजनीतिक यात्रामा प्रवेश गर्छन्।

#व्यवसाय #राजनीतिमा #कोही
खनालको प्रश्न : बालेन्द्रले अँध्यारो कोठाबाट शासन चलाउने हो भने दुईतिहाइ सांसदरूपी सेता हात्ती राज्यले किन पाल्ने ? Politics & Governance
Politics & Governance
2w ago

खनालको प्रश्न : बालेन्द्रले अँध्यारो कोठाबाट शासन चलाउने हो भने दुईतिहाइ सांसदरूपी सेता हात्ती राज्यले किन पाल्ने ?

राजनीतिक विश्लेषक मुमाराम खनालले प्रधानमन्त्री बालेन्द्र शाहको शासनशैलीमाथि प्रश्न उठाएका छन्।

#बालेन-शाह #खनाल #बालेन्द्र
मध्यावधि चुनावपछि हेगसेथलाई हटाउन आफ्नै पार्टीबाट दबाब, ट्रम्पले के भने ? Politics & Governance
Politics & Governance
2w ago

मध्यावधि चुनावपछि हेगसेथलाई हटाउन आफ्नै पार्टीबाट दबाब, ट्रम्पले के भने ?

ट्रम्पको यस्तो अभिव्यक्ति रिपब्लिकन सांसद थोमस मासीले हेगसेथविरुद्ध महाभियोग प्रस्ताव पुनः पेस गर्ने तयारी गरिरहेका बेला आएको हो।

#ट्रम्प #हेगसेथ #रिपब्लिकन
यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना National (Nepal)
National (Nepal)
2w ago

यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

नेपालीको महत्त्वपूर्ण पर्व तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ।

#सुरक्षा #चाडपर्वलक्षित #महत्त्वपूर्ण
आजको मौसमः हिमाली क्षेत्रमा वर्षाको सम्भावना Science & Climate
Science & Climate
2w ago

आजको मौसमः हिमाली क्षेत्रमा वर्षाको सम्भावना

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

#हिमाली #भाग #आंशिक
क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी Business & Economy
Business & Economy
2w ago

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

कालीगण्डकी नदीमा आएको बाढीले कटान गरेर क्षतिग्रस्त बनाएको बेनी बजार संरक्षणका लागि निर्माण गरिएको पक्की पर्खाल पुनर्निर्माणको तयारी थालिएको छ।

#पुनर्निर्माण #तयारी #बाढी
ममता काफ्ले प्रकरण : दुई वर्षपछि फेरियो नरेशको बोली, अदालतमा गरे नयाँ दाबी National (Nepal)
National (Nepal)
2w ago

ममता काफ्ले प्रकरण : दुई वर्षपछि फेरियो नरेशको बोली, अदालतमा गरे नयाँ दाबी

अमेरिकाको भर्जिनियामा चलिरहेको ममता काफ्ले भट्ट हत्या मुद्दामा उनका पति नरेश भट्टले दुई वर्षपछि नयाँ दाबी गरेका छन्।

#ममता #नरेश #भट्ट
तिहार पर्व सुरु, मिथिलामा धनतेरस World News
World News
2w ago

तिहार पर्व सुरु, मिथिलामा धनतेरस

नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि सुरु हुँदैछ। मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा यस पर्वको पहिलो दिन सन्ध्याकालमा दीपमालिका गर्दै धनतेरस मनाउने परम्परा छ।

#पर्व #मिथिला #धनतेरस
फूलैफूलको मौसम तिमीलाई...! Technology
Technology
2w ago

फूलैफूलको मौसम तिमीलाई...!

फूलैफूलको पर्व तिहार ढोकैमा आइपुगेको छ। यही छेकोमा पोखरा रङ्गशालाको प्रदर्शनीकक्ष रङ्गीबिरङ्गी फूलले सजिएको छ।

#फूल #फूलैफूल #रङ्गशाला
काठमाडौंको गाम्चामा हवाई फायरपछि एक जना पक्राउ National (Nepal)
National (Nepal)
2w ago

काठमाडौंको गाम्चामा हवाई फायरपछि एक जना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार साँझ करिब साढे ६ बजे ३१ वर्षीय सुजन तामाङलाई नियन्त्रणमा लिइएको हो।

#नियन्त्रण #तामाङ #गाम्चा
Build #2612