Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3998 Indexed in Feed
Read Count 46302 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 36 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3998 stories
एनपीएलमा आज दुई खेल : जितको लक्ष्यसहित यी चार टोली मैदानमा उत्रिँदै Sports
Sports
2w ago

एनपीएलमा आज दुई खेल : जितको लक्ष्यसहित यी चार टोली मैदानमा उत्रिँदै

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चार टोली जितको लक्ष्यसहित मैदानमा उत्रनेछन्।

#एनपीएल #मैदान #लक्ष्यसहित
प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग छलफल आज Politics & Governance
Politics & Governance
2w ago

प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग छलफल आज

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया बिहीबारदेखि सुरु गरेको छ।

#सर्वोच्च-अदालत #प्रस्तावित #न्यायाधीश
दुई लाख विद्यार्थीको विवरण फर्जी देखिएपछि भ्रष्टाचारको आशंकामा मन्त्रालयद्वारा छानबिन समिति गठन Education & Youth
Education & Youth
2w ago

दुई लाख विद्यार्थीको विवरण फर्जी देखिएपछि भ्रष्टाचारको आशंकामा मन्त्रालयद्वारा छानबिन समिति गठन

विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा धेरै विद्यार्थीको विवरण दोहोरिएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको छ।

#देखिएपछि #छानबिन #विद्यार्थी
चार वर्ष रवि बालेनका साक्षी मात्र हुन् : गोकुल बाँस्कोटा Politics & Governance
Politics & Governance
2w ago

चार वर्ष रवि बालेनका साक्षी मात्र हुन् : गोकुल बाँस्कोटा

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीचको सम्बन्ध तथा पार्टी र राज्यसत्ताको नेतृत्वबारे टिप्पणी गरेका छन्।

#रवि-लामिछाने #बालेन-शाह #बाँस्कोटा
कोप-३१ मा नेपालको एजेन्डा तय, सभापति लामिछानेलाई तयारीबारे जानकारी Politics & Governance
Politics & Governance
2w ago

कोप-३१ मा नेपालको एजेन्डा तय, सभापति लामिछानेलाई तयारीबारे जानकारी

संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन (कोप-३१) मा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलका सदस्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सम्मेलनको तयारी र नेपालको प्राथमिकताबारे जानकारी गराएका छन्। 

#जलवायु #रवि-लामिछाने #सम्मेलन
राजनीति बुझेर नेतृत्वदायी भूमिकामा अघि बढ्न युवालाई महासचिव पोखरेलको आग्रह Politics & Governance
Politics & Governance
2w ago

राजनीति बुझेर नेतृत्वदायी भूमिकामा अघि बढ्न युवालाई महासचिव पोखरेलको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको समृद्धि र विकासका लागि युवाको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।

#भूमिका #पोखरेल #बुझेर
ट्रम्प निकट राष्ट्रपति पेनाको राजीनामा, महाभियोग र फौजदारी अनुसन्धान पनि सुरु Business & Economy
Business & Economy
2w ago

ट्रम्प निकट राष्ट्रपति पेनाको राजीनामा, महाभियोग र फौजदारी अनुसन्धान पनि सुरु

अब सिनेटमा महाभियोगको सुनुवाइ र अन्तिम निर्णयको प्रक्रिया अघि बढ्नेछ। राजीनामा स्वीकृत भए उपराष्ट्रपति पेद्रो आलियानाले बाँकी कार्यकाल सम्हाल्नेछन्।

#राजीना #महाभियोग #पाराग्वे
तिहारमा पटकाजन्य पदार्थको प्रयोग नगर्न प्रहरीको अनुरोध National (Nepal)
National (Nepal)
2w ago

तिहारमा पटकाजन्य पदार्थको प्रयोग नगर्न प्रहरीको अनुरोध

पटका तथा विस्फोटक पदार्थको प्रयोगले गम्भीर दुर्घटना निम्त्याउन सक्ने भन्दै नेपाल प्रहरीले तिहारमा पटका तथा आतीसबाजी नगर्न आमनागरिकसँग अनुरोध गरेको छ।

#पदार्थ #पटका #प्रयोग
‘इनमको बयानबिनै अडियो ?’ Politics & Governance
Politics & Governance
2w ago

‘इनमको बयानबिनै अडियो ?’

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर फर्किएकै दिन (असोज १० गते) प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लियो।

#बालेन-शाह #जबरा #असोज
सेवाग्राहीलाई समान व्यवहार गरी स्वास्थ्य सेवा दिनुपर्छ: बिजुक्छेँ Health & Wellness
Health & Wellness
2w ago

सेवाग्राहीलाई समान व्यवहार गरी स्वास्थ्य सेवा दिनुपर्छ: बिजुक्छेँ

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले अस्पतालमा आउने सबै सेवाग्राहीलाई समान व्यवहार गरी सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताएका छन्।

#सेवाग्राही #व्यवहार #बिजुक्छेँ
Build #2612