Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3998 Indexed in Feed
Read Count 46266 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 26 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3998 stories
जलवायु न्याय र अन्तर्राष्ट्रिय सहकार्यका माध्यमबाट नेपाललाई विश्वसँग जोड्नु पर्दछ : एमाले सचिव राई World News
World News
2w ago

जलवायु न्याय र अन्तर्राष्ट्रिय सहकार्यका माध्यमबाट नेपाललाई विश्वसँग जोड्नु पर्दछ : एमाले सचिव राई

नेकपा (एमाले) का सचिव शेरधन राईले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायसँग व्यावहारिक सहयोग, प्रविधि, लगानी र सहकार्य आवश्यक रहेको बताएका छन्।

#जलवायु #राई #परिवर्तन
भूमि, नापी र इलाका प्रशासन सेवाले फेरिँदै रास्कोट Technology
Technology
2w ago

भूमि, नापी र इलाका प्रशासन सेवाले फेरिँदै रास्कोट

भूमि,नापी र इलाका प्रशासन सेवा विस्तार भएसँगै कालीकोटको रास्कोट नगरपालिकाको मुहार फेरिँदै गएको छ।

#रास्कोट #नगरपालिका #भूमि
सल्यानमा राउटे समुदायका महिला तथा बालबालिकासँग मन्त्री बादीको संवाद Politics & Governance
Politics & Governance
2w ago

सल्यानमा राउटे समुदायका महिला तथा बालबालिकासँग मन्त्री बादीको संवाद

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित नाम्रा क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायसँग भेटघाट तथा प्रत्यक्ष संवाद गरेकी छन्।

#राउटे #बादी #संवाद
राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती Politics & Governance
Politics & Governance
2w ago

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा सामूहिक रूपमा लगाइएको सयपत्री फूलको व्यावसायिक खेतीले राम्रो उत्पादन दिएको छ।

#सयपत्री #सामूहिक #बाम्राङ
प्रेस काउन्सिलको नयाँ दायरा Opinion & Editorial
Opinion & Editorial
2w ago

प्रेस काउन्सिलको नयाँ दायरा

नेपाल सरकारले २०८३ कात्तिक १७ गते मा प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न तयार पारेको ‘प्रेस काउन्सिल (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरी पठाएको छ।

#संशोधन #प्रेस #काउन्सिल
रिपब्लिकनलाई जिताउन करोडौँ खर्चिएका मस्कले दुई दिनमै गुमाए चार खर्ब ५६ अर्ब डलर World News
World News
2w ago

रिपब्लिकनलाई जिताउन करोडौँ खर्चिएका मस्कले दुई दिनमै गुमाए चार खर्ब ५६ अर्ब डलर

चुनावको परिणाम सार्वजनिक भएपछिका दुई कारोबार दिनमा उनका कम्पनी टेस्ला र स्पेसएक्सको संयुक्त बजार पुँजीकरण चार खर्ब ५६ अर्ब डलरले घटेको हो।

#टेस्ला #डलर #मस्क
त्रिभुवन विमानस्थलमा अब ब्यागेज ड्रप एरियाको लाइभ फिड हेर्न पाइने Technology
Technology
2w ago

त्रिभुवन विमानस्थलमा अब ब्यागेज ड्रप एरियाको लाइभ फिड हेर्न पाइने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन कक्ष (अराइभल एरिया) को ब्यागेज क्लेम क्षेत्रमा उपलब्ध गराइएको छ।

#ब्यागेज #एरिया #त्रिभुवन
सरकारका सबै निर्णयमा ‘हो मा हो’ मिलाउनु पार्टीको काम होइन : रवि लामिछाने Politics & Governance
Politics & Governance
2w ago

सरकारका सबै निर्णयमा ‘हो मा हो’ मिलाउनु पार्टीको काम होइन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारका हरेक निर्णयमा पार्टीले समर्थन जनाउनुपर्ने मान्यता नरहेको बताएका छन्।

#रवि-लामिछाने #बताए #स्वतन्त्र
समृद्धिको कामनासहित तिहार Health & Wellness
Health & Wellness
2w ago

समृद्धिको कामनासहित तिहार

हिन्दु धर्मावलम्बीले समृद्धि, आरोग्य र पारिवारिक सुखको कामना गर्दै मनाउने धन्तेरस पर्व यस वर्ष कात्तिक २० गते आज शुक्रबार परेको छ।

#धन्तेरस #पर्व #कामना
दानबहादुर कार्कीको रिट दर्ता गर्ने कि नगर्ने भन्नेबारे आज छलफल हुँदै World News
World News
2w ago

दानबहादुर कार्कीको रिट दर्ता गर्ने कि नगर्ने भन्नेबारे आज छलफल हुँदै

निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाएको उल्लेख गर्दै सर्वोच्च अदालतमा पेस गरेको रिटको टुंगो आज (शुक्रबार) छलफल हुने भएको छ।

#सर्वोच्च-अदालत #कार्की #रिट
Build #2612