Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3181 Indexed in Feed
Read Count 15256 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 27 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

411 stories
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य National (Nepal)
National (Nepal)
2w ago

जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य

अस्तव्यस्त बिजुलीका पोल र तार हटाइएपछि सडक खुला देखिएको छ। सहरको सौन्दर्य पनि फर्केको छ।

#तार #पोल #सौन्दर्य
अनलाइनबाट स्वास्थ्य बिमामा जोडिन काठमाडौंवासी उत्साहित National (Nepal)
National (Nepal)
2w ago

अनलाइनबाट स्वास्थ्य बिमामा जोडिन काठमाडौंवासी उत्साहित

गत असारसम्म स्वास्थ्य बिमामा आबद्ध हुन स्थानीयले वडा कार्यालयमै पुग्नुपर्ने बाध्यता थियो।

#बिमा #आबद्ध #काठमाडौंवासी
काठमाडौं उपत्यकाबाटै अन्य जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि पाउने National (Nepal)
National (Nepal)
2w ago

काठमाडौं उपत्यकाबाटै अन्य जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि पाउने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकले उपत्यकाबाट नै नागरिकताको प्रतिलिपि लिन सक्ने व्यवस्था मिलाइएको जनाएको छ।

#काठमाडौं #नागरिकता #प्रतिलिपि
देवभूमि नेपाल आफ्नै सम्पदाप्रति किन उदासीन छ? National (Nepal)
National (Nepal)
2w ago

देवभूमि नेपाल आफ्नै सम्पदाप्रति किन उदासीन छ?

आज धेरै नेपाली विभिन्न देशका प्रसिद्ध मन्दिर, तीर्थस्थल र धार्मिक केन्द्रको दर्शन गर्न उत्साहसाथ पुग्छन्।

#मन्दिर #धार्मिक #तीर्थस्थल
काठमाडौंमा चोरी गर्दै हिँड्ने बिहारका चार जना पक्राउ National (Nepal)
National (Nepal)
2w ago

काठमाडौंमा चोरी गर्दै हिँड्ने बिहारका चार जना पक्राउ

घरमा कोही नभएको मौका पारी नगद, सुन तथा चाँदीका गरगहनालगायतका धनमाल चोरी गर्ने चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

#चोरी #काठमाडौं #वर्षीय
नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपि लिने बढी National (Nepal)
National (Nepal)
2w ago

नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपि लिने बढी

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले प्रशासन कार्यालयको त्रैमासिक प्रगति विवरण प्रस्तुत गर्दै चालु आवको तीन महिनाको अवधिमा गैरआवासीय नेपाली नागरिकता जारी नभएको जानकारी दिए।

#नागरिकता #प्रशासन #थान
भारी वर्षाको चेतावनीपछि सतर्कता अपनाउन जिल्ला प्रशासन मोरङको आग्रह National (Nepal)
National (Nepal)
2w ago

भारी वर्षाको चेतावनीपछि सतर्कता अपनाउन जिल्ला प्रशासन मोरङको आग्रह

जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो।

#प्रशासन #मोरङ #वर्षा
गाभीबाट नेपाललाई ८ अर्ब ५९ करोडको खोप सहयोग National (Nepal)
National (Nepal)
2w ago

गाभीबाट नेपाललाई ८ अर्ब ५९ करोडको खोप सहयोग

नेपालले ‘गाभी, द भ्याक्सिन एलाइन्स’ बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको सहायता प्राप्त गर्ने भएको छ।

#गाभी #खोप #नियमित
बेलायतस्थित व्यवसायी उत्तम नेपालद्वारा बाढी पीडितका लागि एक करोड सहयोग National (Nepal)
National (Nepal)
2w ago

बेलायतस्थित व्यवसायी उत्तम नेपालद्वारा बाढी पीडितका लागि एक करोड सहयोग

बेलायतस्थित नेपाली व्यवसायी तथा समाजसेवी उत्तम नेपालले भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

#बाढी-पहिरो #बेलायतस्थित #व्यवसायी
भक्तपुरमा दैनिक आर्थिक अपराधका घटना बढ्दो National (Nepal)
National (Nepal)
2w ago

भक्तपुरमा दैनिक आर्थिक अपराधका घटना बढ्दो

सोज एक महिनामा मात्रै जिल्लामा आर्थिक अपराधका ७५ वटा घटना दर्ता भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

#वटा #अपराध #भक्तपुर
विवाहको वाचा, महँगा कारको रवाफ : २० महिला प्रहरीसँग २४ लाख ठगी, २३ वर्षीय युवक पक्राउ National (Nepal)
National (Nepal)
2w ago

विवाहको वाचा, महँगा कारको रवाफ : २० महिला प्रहरीसँग २४ लाख ठगी, २३ वर्षीय युवक पक्राउ

अनुसन्धानका क्रममा तोमरले इन्स्टाग्राममा महँगा कार, विलासी रेस्टुरेन्ट र कफी पसलमा खिचिएका तस्बिर तथा भिडियो पोस्ट गरेर आफूलाई आर्थिक रूपमा सम्पन्न देखाउने गरेको खुलेको छ।

#तोमर #विवाह #महँगा
Build #2612