Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2560 Indexed in Feed
Read Count 14328 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 16 minutes ago Priority Level: 90

Published Articles

Chronological feed of stories from Ekantipur

2560 stories
बारा र पर्सामा १६ लाखभन्दा बढी मूल्यका अवैध सामान बरामद, घरेलु मदिरा नष्ट National (Nepal)
National (Nepal)
1d ago

बारा र पर्सामा १६ लाखभन्दा बढी मूल्यका अवैध सामान बरामद, घरेलु मदिरा नष्ट

बीओपी प्रसौनीभाठ्ठाबाट खटिएको टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको ६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

#अवैध #बरामद #खटिए
राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी National (Nepal)
National (Nepal)
1d ago

राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

अग्लो भवनको माथिल्लो तलमा आगलागी हुँदा पानीको फोहोरा माथिसम्म पुर्‍याउन दमकललाई केही कठिनाइ भएको थियो ।

#आगलागी #कम्प्लेक्स #दमकल
वीरगन्ज कारागारमा २० कैदीबन्दीले मनाउँदै छन् छठ Technology
Technology
1d ago

वीरगन्ज कारागारमा २० कैदीबन्दीले मनाउँदै छन् छठ

एक पुरुष र १९ महिला कैदीबन्दीले कारागारभित्रै छठ मनाउन लागेका हुन् । उनीहरूको धार्मिक आस्थाको सम्मान गर्दै पर्व मनाउन छुट दिइएको कारागारले जनाएको छ ।

#कैदीबन्दी #पर्व #कारागार
इतिहास बोकेर उभिएको अमरगढी किल्ला [तस्बिरहरू] Education & Youth
Education & Youth
1d ago

इतिहास बोकेर उभिएको अमरगढी किल्ला [तस्बिरहरू]

डडेल्धुरा सदरमुकाम खलंगास्थित अमरगढी किल्ला नेपालको पश्चिमी क्षेत्रको ऐतिहासिक तथा सामरिक महत्त्व बोकेको सम्पदा हो ।

#किल्ला #अमरगढी #पश्चिमी
शिवनाथ जात्राका लागि दुई दिन स्थानीय बिदा National (Nepal)
National (Nepal)
1d ago

शिवनाथ जात्राका लागि दुई दिन स्थानीय बिदा

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार र मंसिर १ गते मंगलबार स्थानीय बिदा दिने जनाएको हो ।

#गाउँपालिका #गते #जनाए
मिथिलाञ्चलमा सुरु भयो चेली-माइती प्रेमको पर्व सामाचकेवा World News
World News
1d ago

मिथिलाञ्चलमा सुरु भयो चेली-माइती प्रेमको पर्व सामाचकेवा

पहिलो दिन दिदीबहिनीहरू समूह बनाएर परम्परागत गीत गाउँदै गाउँबाहिरका खेत तथा भिरमा पुगेर दाजुभाइको हातबाट खनिएको माटो ल्याई त्यसलाई गिलो बनाएर विभिन्न आकृतिका सामा र चकेवा निर्माण गर्छन् ।

#पर्व #बनाएर #दाजुभाइ
चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल Politics & Governance
Politics & Governance
1d ago

चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीका २० सांसद आइतबार चीन भ्रमणमा जाँदै छन् ।

#रास्वपा #चीन #भ्रमण
आज विश्व मधुमेह दिवस मनाइँदै Health & Wellness
Health & Wellness
1d ago

आज विश्व मधुमेह दिवस मनाइँदै

मधुमेह अन्धोपना, मिर्गौला फेल हुने, हृदयाघात, पक्षाघात तथा हातखुट्टा काट्नुपर्ने अवस्थाको प्रमुख कारणमध्ये एक हो ।

#मधुमेह #दिवस #अन्धोपना
पर्यटकले भरिए कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ Entertainment & Cinema
Entertainment & Cinema
1d ago

पर्यटकले भरिए कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ

तिहार र छठको बिदासँगै मौसम खुलेकाले कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ आन्तरिक पर्यटकले भरिएका छन् । होटल र घरबासमा पाहुनाको चाप बढेपछि कतिपय पर्यटकलाई अग्रिम बुकिङबिना आवास पाउन कठिन भएको छ ।

#पर्यटक #घान्द्रुक #कास्की
महेन्द्र नारायण निधि सांस्कृतिक भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण Education & Youth
Education & Youth
1d ago

महेन्द्र नारायण निधि सांस्कृतिक भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

निधि भवनको सबै भौतिक संरचना विश्वविद्यालयलाई हस्तान्तरण गरिएको हो । स्थापनाको ९ वर्षदेखि भाडाकै घरमा रहेको विश्वविद्यालयले अत्याधुनिक र धेरै भवनसहितको संरचना पाएको हो ।

#भवन #विश्वविद्यालय #निधि
कोप–३१ मा नेपालको जलवायु एजेन्डा उठाएर परराष्ट्रमन्त्री खनाल फर्किए Science & Climate
Science & Climate
1d ago

कोप–३१ मा नेपालको जलवायु एजेन्डा उठाएर परराष्ट्रमन्त्री खनाल फर्किए

कोप–३१ मा अब हुने बैठक तथा वार्तामा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् ।

#जलवायु #कोप #प्रतिनिधिमण्डल
Build #2612