Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2441 Indexed in Feed
Read Count 7599 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 16 minutes ago Priority Level: 90

Published Articles

Chronological feed of stories from Ekantipur

2441 stories
क्षितिज र सिन्दिरालाई चेस उपाधि Sports
Sports
16m ago

क्षितिज र सिन्दिरालाई चेस उपाधि

क्याटगोरी ‘बी’ मा सिन्दिरा जोशी साढे ५.५ अंकसहित विजेता भइन् । समान अंक भएकी राधिका पौडेल दोस्रो र ५ अंक बटुलेकी कुसुम घिसिङ तेस्रो भए ।

#अंक #क्याटगोरी #सिन्दिरा
बाटुलो जून : न्यानो दृश्य, फिक्का कथा World News
World News
16m ago

बाटुलो जून : न्यानो दृश्य, फिक्का कथा

फिल्मको कथा अपेक्षाकृत बलियो नदेखिए पनि कथावाचन शैलीमा भने भुवन केसीले नेपाली फिल्म जगत्‌मा अलग प्रयास गरेका छन् । यसर्थ, ‘बाटुलो जून’ कथाका हिसाबले स्मृतिमा बस्ला, नबस्ला तर फिल्मका दृश्यचाहिँ आँखामा न्यानो बनेर अटाइरहन सक्छन् ।

#फिल्म #जून #कथा
पार्टी एकता नै मेरो मुख्य लक्ष्य : कांग्रेस नेता कोइराला Politics & Governance
Politics & Governance
46m ago

पार्टी एकता नै मेरो मुख्य लक्ष्य : कांग्रेस नेता कोइराला

दोलखा सदरमुकाम चरिकोटमा शनिबार देउवा पक्षको १५ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसलाई एकताबद्ध बनाउनु नै आफ्नो मुख्य लक्ष्य भएको बताए ।

#कांग्रेस #कोइराला #लक्ष्य
तरुणले जिते सलिको गल्फ उपाधि Sports
Sports
46m ago

तरुणले जिते सलिको गल्फ उपाधि

६ ह्यान्डिक्यापमा खेलेका तरुण अग्रवालले कुल ३८ अंक जोड्दै उपाधि जितेका हुन् । उपाधिसँगै उनले अन्नपूर्ण आधार सिविरसम्म हेलिकप्टर यात्राको अवसरसमेत पाएका छन् ।

#तरुण #जिते #उपाधि
मधेशमा परिवर्तन महसुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ : रवि लामिछाने Politics & Governance
Politics & Governance
46m ago

मधेशमा परिवर्तन महसुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ : रवि लामिछाने

जनमतको अपमान गर्दै आफ्ना मान्छेलाई टिकट दिलाउने र जनताको बस्तीमा परिवर्तनको अनुभूति गराउन नसक्ने हो भने आगामी निर्वाचनमा जनताले अहिलेको समर्थन फिर्ता लिन समय नलगाउने रास्वपा सभापति लामिछानेको चेतावनी छ ।

#रवि-लामिछाने #परिवर्तन #गराउन
मधेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान Politics & Governance
Politics & Governance
1h ago

मधेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान

नेपाली कंग्रेसका नेता कृष्णप्रसाद यादवले विश्वासको मत नपाउने देखिएपछि आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

#मुख्यमन्त्री #पेस #कंग्रेस
लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्दै Sports
Sports
1h ago

लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्दै

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग क्रिकेटको शनिबारको खेलमा विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर विराटनगरलाई ब्याटिङका लागि बोलाएका हुन्

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
सडक दुर्घटनापछि बन्ने छानबिन प्रतिवेदन किन कार्यान्वयन हुँदैनन् ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस् Business & Economy
Business & Economy
1h ago

सडक दुर्घटनापछि बन्ने छानबिन प्रतिवेदन किन कार्यान्वयन हुँदैनन् ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

सडक दुर्घटनाका पछाडि के कस्ता कारण जिम्मेवार छन् ? सरकारले अध्ययनपछि तयार पारेका प्रतिवेदन किन कार्यान्वयन हुँदैनन् ? हामीले ५ प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं ।

#प्रतिवेदन #दुर्घटना #कार्यान्वयन
घडिअर्वा छठ घाटमा यस वर्ष २६ लाखभन्दा बढी खर्च Business & Economy
Business & Economy
1h ago

घडिअर्वा छठ घाटमा यस वर्ष २६ लाखभन्दा बढी खर्च

घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अनुसार यस वर्ष घाटको अनुमानित खर्च २६ लाख २१ हजार रुपैयाँ रहनेछ ।

#घाट #खर्च #व्यवस्थापन
पार्टीमै रहेर अन्य दललाई मत दिनेलाई कारबाही गरिन्छ : अध्यक्ष ओली Politics & Governance
Politics & Governance
1h ago

पार्टीमै रहेर अन्य दललाई मत दिनेलाई कारबाही गरिन्छ : अध्यक्ष ओली

एमाले बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले त्यस्तो गतिविधिमा संलग्न भएको पाइएमा स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र दोषी देखिए कारबाही गर्ने चेतावनी दिए ।

#केपी-ओली #कारबाही #रहेर
Page 1 of 204 Next →
Build #2612