Trending
Prev Story
Next Story

लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्दै

Ekantipur •
November 14, 2026 • 11:32 AM
3
3 reads 0 reactions

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग क्रिकेटको शनिबारको खेलमा विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर विराटनगरलाई ब्याटिङका लागि बोलाएका हुन्

लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्दै

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग क्रिकेटको शनिबारको खेलमा विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर विराटनगरलाई ब्याटिङका लागि बोलाएका हुन्

एनपीएलमा आज शनिबार विराटनगर कि‌ंग्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भईरहेको छ। यो खेलको छिनछिनको अपडेटका लागि कान्तिपुर मिडिया ग्रुपका खेल ब्युरो प्रमुख विनोद पाण्डे, हिमेश बज्राचार्य र सुबास रोकाया कीर्तिपुरस्थित क्रिकेट मैदानको मिडिया सेन्टरमा र सुशील पौडेल डेस्कमा छन् । फोटो पत्रकारहरू हेमन्त श्रेष्ठ र अंगद ढकालले त्यहाँका रोचक दृश्यहरू खिचिरहेका छन् । छिनछिनको अपडेटका लागि हामीसँगै रहनुहोस् ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर किंग्सले पहिलो ३ ओभरमा विना विकेट क्षति २२ रन जोडेको छ । क्रिजमा इमरान शेख ६ रन तथा लोकेश बम १० रन बनाएर खेलिरहेका छन् ।

एनपीएलमा आज शनिबार विराटनगर कि‌ंग्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भईरहेको छ। यो खेलको छिनछिनको अपडेटका लागि कान्तिपुर मिडिया ग्रुपका खेल ब्युरो प्रमुख विनोद पाण्डे, हिमेश बज्राचार्य र सुबास रोकाया कीर्तिपुरस्थित क्रिकेट मैदानको मिडिया सेन्टरमा र सुशील पौडेल डेस्कमा छन् । फोटो पत्रकारहरू हेमन्त श्रेष्ठ र अंगद ढकालले त्यहाँका रोचक दृश्यहरू खिचिरहेका छन् । छिनछिनको अपडेटका लागि हामीसँगै रहनुहोस् ।

लुम्बिनीले अमेरिकामा खेलिरहेका ब्याटिङ अलराउन्डर अलि सेखलाई ‘डेब्यु’ गराइरहेको छ । उनले समिम हुसैनको स्थान लिनेछन् । त्यस्तै विराटनगरले एन्जेलो म्याथ्युज र प्रतिश जिसीको स्थानमा शुभम रन्जने र सुजन थपलियालाई खेलाइरहेको छ ।

विराटनगरले जित हात पारेमा ८ अंक पुग्ने छ र चौथो स्थानमा उक्लने छ । विराटनगरको प्लेअफमा पुग्ने आशा चितवन राइनोज र कर्णाली याक्स बीचको खेलमा अड्किएको छ । चितवनले कर्णालीलाई पराजित गरेमा विराटनगर प्लेअफ दौडबाट बाहिरिने छ ।

लुम्बिनी यसअघि नै प्लेअफमा निश्चित भइसकेको छ र यस खेल जितेमा शीर्ष टोली बन्दै क्वालिफायरमा पुग्ने छ । विराटनगरलाई प्लेअफमा पुग्ने आशालाई जिवितै राख्न यस खेल जित्नै पर्ने दबाब रहेको छ । लुम्बिनी ९ अंकसहित दोस्रो स्थानमा छ । विराटनगरमाथि विजय हात पारेमा १० अंकमा रहेको सुदूरपश्चिम रोयल्सलाई उछिन्दै लुम्बिनी शीर्ष स्थानमा निश्चित हुनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
9h ago
एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने...

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Onlinekhabar
49m ago
लुम्बिनीले टस जित्यो, विराटनगरलाई पहिले ब्याटिङको निम्तो

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । विराटनगर किंग्स र लुम्बिनीबीच आज एक मात्र खेल हुँदैछ । आजको खेलमा ६ खेलमा तीन जित …

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Nagarik News
10h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Arthasansar
20h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612