Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2660 Indexed in Feed
Read Count 17221 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 13 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

513 stories
के हो रास्वपाको स्थानीय तहका उम्मेदवार छान्ने क्यान्डिडेट क्लब ? National (Nepal)
National (Nepal)
3w ago

के हो रास्वपाको स्थानीय तहका उम्मेदवार छान्ने क्यान्डिडेट क्लब ?

रास्वपाले ७ सय ५३ स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहितका पदमा उम्मेदवारी मनोनयनका लागि क्यान्डिडेट क्लबमार्फत आवेदन मागेको छ ।

#रास्वपा #तहका #क्यान्डिडेट
एनपीएललाई विश्वस्तरीय बनाउने लक्ष्य छ : पारस खड्का National (Nepal)
National (Nepal)
3w ago

एनपीएललाई विश्वस्तरीय बनाउने लक्ष्य छ : पारस खड्का

एनपीएलको तेस्रो सिजनलाई व्यवस्थित र व्यावसायिक बनाउँदै स्टेडियमका पूर्वाधार स्तरोन्नति गर्ने तयारी भइरहेको क्यानका सचिव पारस खड्काको भनाइ छ ।

#एनपीएल #खड्का #पारस
एम्बुलेन्समा राखिएको साढे ५ क्विन्टल गाँजा बरामद National (Nepal)
National (Nepal)
3w ago

एम्बुलेन्समा राखिएको साढे ५ क्विन्टल गाँजा बरामद

दुहबी नगरपालिका–६ स्थित बूढी खोला किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा बढी गाँजासहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।

#दुहबी #एम्बुलेन्स #सुनसरी
नाकामा कडाइ, चोरबाटोबाट लागुऔषध भित्र्याउँछन् कारोबारी National (Nepal)
National (Nepal)
3w ago

नाकामा कडाइ, चोरबाटोबाट लागुऔषध भित्र्याउँछन् कारोबारी

नेपाल–भारत सीमावर्ती सहर वीरगन्ज लागुऔषध तस्करीको मुख्य ‘ट्रान्जिट पोइन्ट’ बन्दै गएको छ । असोजमै दुई दर्जन जना पक्राउ परेका छन् ।

#लागुऔषध #तस्करी #असोज
सकेट बम विस्फोट हुँदा दुई किशोर घाइते National (Nepal)
National (Nepal)
3w ago

सकेट बम विस्फोट हुँदा दुई किशोर घाइते

जुम्लामा पाइपभित्र रहेको बारुद सल्किएर सकेट बम विस्फोट भएको थियो । बम द्वन्द्वकालकै रहेको प्रहरीले जनाएको छ ।

#जुम्ला #रहे #विस्फोट
दुबैगैंडामा हायस २०० मिटर तल खस्यो, तीन जना घाइते National (Nepal)
National (Nepal)
4w ago

दुबैगैंडामा हायस २०० मिटर तल खस्यो, तीन जना घाइते

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ दुबैगैंडामा हायस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

#हायस #दुबैगैंडा #घाइते
नयाँ सरकारले व्यवसायिक वातावरणमा सुधार ल्याउनेमा आशावादी छु: अक्षय गोल्यान National (Nepal)
National (Nepal)
4w ago

नयाँ सरकारले व्यवसायिक वातावरणमा सुधार ल्याउनेमा आशावादी छु: अक्षय गोल्यान

सोमबार राति ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुने कार्यक्रम फायरसाइड रुपेश श्रेष्ठसँग कुराकानी गर्दै उनले सरकार परिवर्तन भए पनि दीर्घकालीन व्यावसायिक नीतिहरू परिवर्तन नहुने वातावरण बनेमा स्वदेशी तथा विदेशी लगानी प्रोत्साहित हुने बताए।

#परिवर्तन #वातावरण #व्यावसायिक
चाडबाडमा घुमफिर गर्नेहरूको रोजाइ रामारोशन National (Nepal)
National (Nepal)
4w ago

चाडबाडमा घुमफिर गर्नेहरूको रोजाइ रामारोशन

सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य रामारोशन प्राकृतिक सौन्दर्य, तालतलैया र हरियाली पाटनका कारण परिचित छ । यहाँका १२ वटा ताल र १८ वटा ठूला मैदानले यस क्षेत्रलाई विशिष्ट पहिचान दिएका छन् ।

#रामारोशन #वटा #पर्यटकीय
भोटेकोशीमा बेपत्ता रामेश्वरका परिवारलाई सहपाठीको सहयोग National (Nepal)
National (Nepal)
4w ago

भोटेकोशीमा बेपत्ता रामेश्वरका परिवारलाई सहपाठीको सहयोग

भोटेकोशीमा बेपत्ता मकवानपुरका रामेश्वर लामाका परिवारलाई उनी सँगै जनकल्याण माविबाट २०५९ सालमा एसएलसी परीक्षामा सहभागी उनका साथीले १ लाख ७५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

#रामेश्वर #भोटेकोशी #बेपत्ता
भूकम्पपीडितको तेस्रो दसैं पनि अस्थायी टहरामै National (Nepal)
National (Nepal)
4w ago

भूकम्पपीडितको तेस्रो दसैं पनि अस्थायी टहरामै

२०८० कात्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोटसहित रुकुम पश्चिम र सल्यानका १७ पालिकामा क्षति पुर्‍याएको थियो ।

#जाजरकोट #२०८० #कात्तिक
Build #2612