Trending
Prev Story
Next Story

एनपीएललाई विश्वस्तरीय बनाउने लक्ष्य छ : पारस खड्का

Ekantipur •
October 19, 2026 • 06:21 PM
1
1 reads 0 reactions

एनपीएलको तेस्रो सिजनलाई व्यवस्थित र व्यावसायिक बनाउँदै स्टेडियमका पूर्वाधार स्तरोन्नति गर्ने तयारी भइरहेको क्यानका सचिव पारस खड्काको भनाइ छ ।

एनपीएललाई विश्वस्तरीय बनाउने लक्ष्य छ : पारस खड्का

एनपीएलको तेस्रो सिजनलाई व्यवस्थित र व्यावसायिक बनाउँदै स्टेडियमका पूर्वाधार स्तरोन्नति गर्ने तयारी भइरहेको क्यानका सचिव पारस खड्काको भनाइ छ ।

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनलाई अझ व्यवस्थित, व्यावसायिक र विश्वस्तरीय बनाउने लक्ष्य रहेको बताएका छन् ।

कान्तिपुरकर्मी सविना कार्कीसँग कुरा गर्दै खड्काले एनपीएलले आधिकारिक आईसीसी मान्यता प्राप्त गर्नु ठूलो माइलस्टोन भएको बताए । यसले प्रतियोगितालाई अन्तर्राष्ट्रिय विश्वसनीयता प्रदान गर्नुका साथै विश्वव्यापी क्रिकेट मापदण्डसँग जोडेको उनको भनाइ छ ।

टिकटको बढ्दो मागलाई सम्बोधन गर्न र दर्शकहरूको अनुभवलाई अझ उत्कृष्ट बनाउन स्टेडियमका पूर्वाधारहरू स्तरोन्नति गर्ने प्रयास भइरहेको पनि उनले बताए ।

पारस खड्कासँगको विस्तृत कुराकानी भिडियोमा ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5h ago
एनपीएलः चितवनलाई जनकपुरले दियो ८९ रनको सामान्य लक्ष्य

एनपीएलः चितवनलाई जनकपुरले दियो ८९ रनको सामान्य लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले चितवन राइनोजसामु ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ। सुरुवातबाटै कमजोर प्रदर्शन गरेको जनकपुरले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ८८ रनको योगफल तयार पारेक...

#एनपीएल #लक्ष्य
Compare →
Nagarik News
9h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #लक्ष्य
Compare →
Arthasansar
4h ago
जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

चितवन राइनोजका बलरहरुले घातक बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले ८९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।...

#एनपीएल #लक्ष्य
Compare →
Onlinekhabar
9h ago
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीले संयमित ब्याटिङ गर्दै अर्धशतक बनाएपछि सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको …

#एनपीएल #लक्ष्य
Compare →

Related Stories

National (Nepal)
Build #2611