Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3517 Indexed in Feed
Read Count 28283 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 21 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3517 stories
जापानमा ५.७ म्याग्निच्युडको भूकम्प Science & Climate
Science & Climate
1w ago

जापानमा ५.७ म्याग्निच्युडको भूकम्प

२२ कात्तिक, टोकियो (रासस/एएफपी)।  मध्य जापानमा आइतबार बिहान पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २४ जना घाइते भएका छन् । भूकम्पका कारण भवनका झ्यालका सिसा फुट्नुका साथै रेल सेवा पनि अवरुद्ध भएको अधिकारी तथा …

#भूकम्प #जापान #म्याग्निच्युड
तिहार : परम्परा मात्र मनाउने कि त्यसको अर्थ पनि बुझ्ने ? World News
World News
1w ago

तिहार : परम्परा मात्र मनाउने कि त्यसको अर्थ पनि बुझ्ने ?

तिहार आउँदा घरआँगनमा दीप प्रज्वलित हुन्छन्, फूलका माला सजिन्छन्, देउसीभैलोका स्वर गुञ्जिन्छन् र दाजुभाइ - दिदीबहिनीबीच आत्मीयताको उत्सव मनाइन्छ । कागदेखि कुकुर, गाईदेखि गोरुसम्मको पूजा हुन्छ । धनधान्यकी देवी लक्ष्मीको आराधना गरिन्छ । भाइटीकामा निधारमा …

#तिहार #माला #घरआँगन
अफगानिस्तानमा सडक दुर्घटना हुँदा सात जनाको मृत्यु, दुई घाइते National (Nepal)
National (Nepal)
1w ago

अफगानिस्तानमा सडक दुर्घटना हुँदा सात जनाको मृत्यु, दुई घाइते

२२ कात्तिक, काबुल (रासस/सिन्ह्वा)। पूर्वी अफगानिस्तानको लगमान प्रान्तमा शनिबार साँझ भएको सडक दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । प्रान्तीय प्रहरी कार्यालयले आइतबार दुर्घटनाबारे जानकारी दिएको हो …

#दुर्घटना #सात #मृत्यु
दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने, २३ खेल सुर्खेतमै Sports
Sports
1w ago

दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने, २३ खेल सुर्खेतमै

२२ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ गतेदेखि सञ्चालन हुने भएका छन् । दशौं राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदन भएको तालिकाअनुसार मंसिर ८ गतेबाट ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछन् । …

#दशौं #खेलकुद #मंसिर
आईओएमले गर्‍यो एमबीबीएस, बीडीएससहित सबै डीएम र एमसीएचका पाठ्यक्रम परिमार्जन World News
World News
1w ago

आईओएमले गर्‍यो एमबीबीएस, बीडीएससहित सबै डीएम र एमसीएचका पाठ्यक्रम परिमार्जन

२२ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले एमबीबीएस, बीडीएस तथा सबै १५ वटा डीएम/एमसीएच कार्यक्रमका पाठ्यक्रम परिमार्जन गरेको छ । चिकित्सा शिक्षाको गुणस्तर, सान्दर्भिकता र समयानुकूल विकासलाई केन्द्रमा राख्दै पाठ्यक्रम …

#त्रिभुवन-विश्वविद्यालय #पाठ्यक्रम #आईओएम
यू-१९ एसिया कप : यूएईविरुद्ध नेपाल १५३ रनमा अलआउट National (Nepal)
National (Nepal)
1w ago

यू-१९ एसिया कप : यूएईविरुद्ध नेपाल १५३ रनमा अलआउट

२२ कात्तिक, काठमाडौं । ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपको आफ्नो दोस्रो खेलमा नेपाल यूएईविरुद्ध १५३ रनमा अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको …

#१५३ #विकेट #बनाए
तिहारपछि सेयर किन्दा लाभांश पाइने यी हुन् १७ कम्पनी Business & Economy
Business & Economy
1w ago

तिहारपछि सेयर किन्दा लाभांश पाइने यी हुन् १७ कम्पनी

२२ कात्तिक, काठमाडौं । यतिबेला सूचीकृत कम्पनीहरू धमाधम लाभांश घोषणा गर्दै साधारणसभा तयारीमा छन् । आर्थिक वर्ष समाप्त भएको ६ महिना (पुस) भित्र साधारणसभा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ । लाभांश दिन सक्ने क्षमता भएका कम्पनीले सेयरधनीलाई …

#लाभांश #घोषणा #साधारणसभा
विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु Education & Youth
Education & Youth
1w ago

विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु

२२ कात्तिक, काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु गरेको छ । शिक्षा विभागले देशैभरका सामुदायिक विद्यालयहरूको जग्गा व्यवस्थापनको कार्यलाई अभियानकै रूपमा अगाडि बढाएको हो । शिक्षा विभाग (शैक्षिक …

#जग्गा #विद्यालय #व्यवस्थापन
भाइटीकाको भाइ मसला : कुन खानेकुराले के फाइदा गर्छ ? Technology
Technology
1w ago

भाइटीकाको भाइ मसला : कुन खानेकुराले के फाइदा गर्छ ?

तिहारमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । गलामा सयपत्री र मखमली फूलको माला, शिरमा ढाकाटोपी र हातमा मिठाइ तथा कोसेली । भाइटीकाको यो दृश्य एउटा  धार्मिक परम्परा होइन, दाजुभाइ …

#दाजुभाइ #भाइटी #भाइ
तान्त्रिक ग्रन्थ ‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित National (Nepal)
National (Nepal)
1w ago

तान्त्रिक ग्रन्थ ‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

काठमाडौँ । तन्त्रविद् सन्दीप सापकोटाले अनुवाद तथा सम्पादन गरेको प्राचीन तान्त्रिक ग्रन्थ ‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित भएको छ । तन्त्रचर्चा परिवारले प्रकाशित गरेको उक्त ग्रन्थ शनिबार मध्यपुर थिमि क्वालखुस्थित श्रीबालकुमारी मन्दिरमा अर्पण गरिएको हो । १७ …

#ग्रन्थ #तान्त्रिक #भाषा
मान्छे र कुकुर कसरी बने ‘बेस्ट फ्रेन्ड’? World News
World News
1w ago

मान्छे र कुकुर कसरी बने ‘बेस्ट फ्रेन्ड’?

यो भनाइ त धेरै पटक सुन्नु नै भएको होला। हुन पनि कुकुर र मान्छेबीचको सम्बन्ध छ नै त्यस्तै र यो सम्बन्ध धेरै अगाडिदेखिको पनि हो। घरपालुवा जनावरहरूमध्ये सबैभन्दा पहिले घरपालुवा बनेको जीव नै कुकुर मानिन्छ। …

#कुकुर #सम्बन्ध #घरपालुवा
Build #2612