Trending
Prev Story
Next Story

यू-१९ एसिया कप : यूएईविरुद्ध नेपाल १५३ रनमा अलआउट

Onlinekhabar •
November 08, 2026 • 08:31 AM
1
1 reads 0 reactions 4 comments

२२ कात्तिक, काठमाडौं । ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपको आफ्नो दोस्रो खेलमा नेपाल यूएईविरुद्ध १५३ रनमा अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको …

यू-१९ एसिया कप : यूएईविरुद्ध नेपाल १५३ रनमा अलआउट

२२ कात्तिक, काठमाडौं । ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपको आफ्नो दोस्रो खेलमा नेपाल यूएईविरुद्ध १५३ रनमा अलआउट भएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको हो ।

नेपालका लागि सोहेल कुँवरले सर्वाधिक ३३ रन बनाए । सचिन भट्टले ३२, दर्श सोनार र निरज यादवले १६, आशिष लुहारले ११ रन बनाए ।

यूएईका लागि नसीम खानले ५ विकेट लिए भने अयान मिसबाहले ३ विकेट र नूरउल्लाह अयोबीले २ विकेट लिए ।

नेपाल पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5d ago
यू-१९ एसिया कप : यूएईविरुद्ध नेपाल १५३ रनमा अलआउट

यू-१९ एसिया कप : यूएईविरुद्ध नेपाल १५३ रनमा अलआउट

२२ कात्तिक, काठमाडौं । ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपको आफ्नो दोस्रो खेलमा नेपाल यूएईविरुद्ध १५३ रनमा अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १५...

#१५३ #एसिया #यूएईविरुद्ध
Compare →
Nagarik News
5d ago
यू-१९ एसिया कप : नेपालको लगातार दोस्रो हार, युएईसँग ७ विकेटले पराजित

यू-१९ एसिया कप : नेपालको लगातार दोस्रो हार, युएईसँग ७ विकेटले पराजित

ओमानमा जारी एसिसी यू-१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। आइतबार सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) सँग नेपाल ७ विकेटले पराजित भएको हो।

#विकेट #एसिया
Compare →
Ekantipur
5d ago
यू–१९ एसिया कपः युएईसँग नेपाल ७ विकेटले पराजित

यू–१९ एसिया कपः युएईसँग नेपाल ७ विकेटले पराजित

ओमानमा नेपालले दिएको १५४ रनको लक्ष्य युएईले ३४.४ ओभरमा सात विकेट गुमाएर पूरा गर्दै नेपालको लगातार दोस्रो हार निश्चित गर्‍यो ।

#विकेट #एसिया
Compare →
Arthasansar
1d ago
पोखरा एभेन्जर्स १३२ रनमा समेटियो, सन्दीपको ह्याट्रिकसहित ६ विकेट

पोखरा एभेन्जर्स १३२ रनमा समेटियो, सन्दीपको ह्याट्रिकसहित ६ विकेट

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले शानदार बलिङ गर्दै ह्याट्रिक सहित ६ विकेट लिँदा पोखरा एभेन्जर्स १३२ रनमा अलआउट भएको छ...

#विकेट #रनमा
Compare →

Related Stories

National (Nepal)
Build #2611