Trending
Prev Story
Next Story

तान्त्रिक ग्रन्थ ‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

Onlinekhabar •
November 08, 2026 • 08:01 AM
1
1 reads 0 reactions

काठमाडौँ । तन्त्रविद् सन्दीप सापकोटाले अनुवाद तथा सम्पादन गरेको प्राचीन तान्त्रिक ग्रन्थ ‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित भएको छ । तन्त्रचर्चा परिवारले प्रकाशित गरेको उक्त ग्रन्थ शनिबार मध्यपुर थिमि क्वालखुस्थित श्रीबालकुमारी मन्दिरमा अर्पण गरिएको हो । १७ …

तान्त्रिक ग्रन्थ ‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

काठमाडौँ । तन्त्रविद् सन्दीप सापकोटाले अनुवाद तथा सम्पादन गरेको प्राचीन तान्त्रिक ग्रन्थ ‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित भएको छ । तन्त्रचर्चा परिवारले प्रकाशित गरेको उक्त ग्रन्थ शनिबार मध्यपुर थिमि क्वालखुस्थित श्रीबालकुमारी मन्दिरमा अर्पण गरिएको हो ।

१७ अध्याय र २०५८ श्लोक समेटिएको ग्रन्थको अनुवाद प्रचलित नेपाल लिपिमा संरक्षित मूल संस्कृत पाठका आधारमा गरिएको प्रकाशतले जानकारी दिएका छन् ।

नेपाल लिपिमा उपलब्ध संस्कृत भाषाको तान्त्रिक वाङ्मयलाई नेपाली भाषामा प्रस्तुत गर्ने यस कार्यले प्राचीन ज्ञानपरम्पराको अध्ययन, अनुसन्धान र प्राज्ञिक विमर्शलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

तान्त्रिक आगम परम्पराको महत्त्वपूर्ण ग्रन्थ मानिने ‘कुलार्णवतन्त्र’ मा तन्त्रदर्शन, साधना तथा परम्परागत ज्ञानसम्बन्धी विषय समेटिएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 6 other independent news outlets reported on this story.

6 Publications
Arthasansar
5d ago
‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन तान्त्रिक ग्रन्थ ‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित भएको छ । तन्त्रचर्चा परिवारद्वारा प्रकाशित...

#ग्रन्थ #तान्त्रिक #भाषा
Compare →
Ekantipur
6d ago
नेपाली भाषामा आयो ‘कुलार्णवतन्त्र’

नेपाली भाषामा आयो ‘कुलार्णवतन्त्र’

प्राचीन तान्त्रिक ग्रन्थ ‘कुलार्णवतन्त्र’लाई तन्त्रविद् सन्दीप सापकोटाले अनुवाद र सम्पादन गरेका हुन् ।

#ग्रन्थ #तान्त्रिक #कुलार्णवतन्त्र
Compare →
Hamro Patro News
2d ago
कोशीमा आजदेखि नेपालीबाहेक थप १३ भाषाले सरकारी कामकाजको मान्यता पाउँदै

कोशीमा आजदेखि नेपालीबाहेक थप १३ भाषाले सरकारी कामकाजको मान्यता पाउँदै

विराटनगर / कोशी प्रदेश सरकारले नेपाली भाषाबाहेक थप १३ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा आजदेखि कार्यान्वयनमा ल्याएको छ।

#भाषा
Compare →
Nagarik News
2d ago
कोशीमा भाषा विधेयक कार्यान्वयनमा

कोशीमा भाषा विधेयक कार्यान्वयनमा

कोशी प्रदेश सरकारले नेपाली भाषासहित १४ वटा भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा ल्याएको छ ।

#भाषा
Compare →
Setopati
2d ago
कोशीमा नेपालीबाहेक थप १३ भाषाले आजदेखि सरकारी कामकाजको मान्यता पाउँदै

कोशीमा नेपालीबाहेक थप १३ भाषाले आजदेखि सरकारी कामकाजको मान्यता पाउँदै

कोशी प्रदेशमा नेपाली भाषाबाहेक थप १३ भाषाले सरकारी कामकाजको भाषाका रूपमा मान्यता पाउने भएका छन्।

#भाषा
Compare →
Bizshala
4w ago
जीमेलमा अद्भुत सुविधा, कुनै पनि भाषाको इमेललाई आफ्नो भाषामा अनुवाद गर्न सकिने

जीमेलमा अद्भुत सुविधा, कुनै पनि भाषाको इमेललाई आफ्नो भाषामा अनुवाद गर्न सकिने

काठमाण्डौ । जीमेल मोबाइल एपले अब प्रयोगकर्ताहरूलाई एप भित्र सिधै इमेल अनुवादको सुविधा दिनेछ। यसअघि यो सुविधा जीमेलको...

#भाषा
Compare →

Related Stories

National (Nepal)
Build #2611