Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3497 Indexed in Feed
Read Count 27801 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 14 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3497 stories
परराष्ट्रमन्त्री खनालद्वारा टर्किएको आन्ताल्यामा नेपाल पेभिलियन उद्घाटन Politics & Governance
Politics & Governance
1w ago

परराष्ट्रमन्त्री खनालद्वारा टर्किएको आन्ताल्यामा नेपाल पेभिलियन उद्घाटन

२३ कात्तिक, टर्किए । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नु भएका परराष्ट्रमन्त्री शिशिर खनालले टर्किएको आन्ताल्यामा सोमबारबाट सुरू जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपाल पेभिलियनको उद्घाटन गरेका छन् । नेपालको जलवायु महत्वाकांक्षा, जैविक विविधता संरक्षणका क्षेत्रमा …

#जलवायु #टर्किए #परराष्ट्रमन्त्री
अझै बलियो भएर फर्किने ट्रम्पको वाचा Politics & Governance
Politics & Governance
1w ago

अझै बलियो भएर फर्किने ट्रम्पको वाचा

२३ कात्तिक, एएफपी । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कङ्ग्रेसको नियन्त्रण गुमाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझ बलियो भएर फर्किने वाचा गरेका छन् । निर्वाचन परिणामसँगै डेमोक्रेटहरूले राष्ट्रपति र उहाँका प्रशासनका उच्च अधिकारीमाथि अनुसन्धान अघि बढाउने चेतावनी …

#ट्रम्प #निर्वाचन #राष्ट्रपति
नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु National (Nepal)
National (Nepal)
1w ago

नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

२३ कात्तिक, काठमाडौं । नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो। मोटरसाइकल अनियन्त्रित भई सय मिटर …

#मोटरसाइकल #दुर्घटना #नुवाकोट
गाईको नाकको डोरी Health & Wellness
Health & Wellness
1w ago

गाईको नाकको डोरी

हाम्रो तिहारमा मनाइने पाँचवटा उत्सवमध्ये दुई दिन गाईतिहार र गोवर्धन पूजा गाईगोठ केन्द्रित छन् । गाउँघरमा गाईगोठमै गएर पूजा गर्ने चलन भए पनि सहरमा त्यो प्रचलन बनेको छैन । काठमाडौं उपत्यकामा सयौंको सङ्ख्यामा रहेका गाईगोठमध्ये सीमित …

#गाईगोठ #पूजा #गएर
९ तहसम्म ट्रान्स्फर भएको पैसा १५ मिनेटमै रोक्का, एन्टिस्क्याम सेन्टरको हटलाइन ‘१२४७’ Business & Economy
Business & Economy
1w ago

९ तहसम्म ट्रान्स्फर भएको पैसा १५ मिनेटमै रोक्का, एन्टिस्क्याम सेन्टरको हटलाइन ‘१२४७’

२३ कात्तिक, काठमाडौं । विद्युतीय ठगी रोक्न स्थापना भएको एकीकृत एन्टिस्क्याम सेन्टरले काम सुरु गरेको छ । वाणिज्य बैंक, भुक्तानी प्रणाली सञ्चालक तथा सेवा प्रदायक र प्रहरी एकै ठाउँ बसेर अनलाइन माध्यमबाट हुने ठगी नियन्त्रणको काम …

#सेन्टर #ठगी #ट्रान्स्फर
रास्वपा सांसद खत्रीलक्षित बस्नेतको टिप्पणी– एक लाख पनि बजेट ल्याउन नसक्ने Politics & Governance
Politics & Governance
1w ago

रास्वपा सांसद खत्रीलक्षित बस्नेतको टिप्पणी– एक लाख पनि बजेट ल्याउन नसक्ने

२३ कात्तिक, काठमाडौं । नेकपा एमालेका सविच महेश बस्नेतले भक्तपुरको विकास बजेट र जनप्रतिनिधिको क्षमतामाथि प्रश्न उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीमाथि टिप्पणी गरेका छन् । सोमबार भक्तपुरमा नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले …

#भक्तपुर #बजेट #टिप्पणी
घोप्टेभीरको पहिरो पन्छाइयो, खुल्यो पृथ्वीराजमार्ग National (Nepal)
National (Nepal)
1w ago

घोप्टेभीरको पहिरो पन्छाइयो, खुल्यो पृथ्वीराजमार्ग

२३ कात्तिक, काठमाडौं । सुक्खा पहिरो खसरे अवरुद्ध पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्ड ९ घण्टापछि सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक खण्डक सवा दुई बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी …

#पहिरो #सुक्खा #अवरुद्ध
भारतको चित्रकूटमा ट्र्याक्टर–ट्रली दुर्घटना, चार जनाको मृत्यु World News
World News
1w ago

भारतको चित्रकूटमा ट्र्याक्टर–ट्रली दुर्घटना, चार जनाको मृत्यु

२३ कात्तिक, काठमाडौं । भारतको उत्तर प्रदेशस्थित चित्रकूट जिल्लामा तीर्थयात्री सवार ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । चित्रकूटका धार्मिक स्थलहरूको दर्शन गरेर फर्किरहेका यात्रु सवार ट्रयाक्टर दुर्घटना हुँदा चार जना तीर्थयात्रीको मृत्यु भएको …

#दुर्घटना #चित्रकूट #मृत्यु
युवराजको शतक मद्दतमा पोखराले कर्णालीलाई दियो २१८ रनको लक्ष्य National (Nepal)
National (Nepal)
1w ago

युवराजको शतक मद्दतमा पोखराले कर्णालीलाई दियो २१८ रनको लक्ष्य

२३ कात्तिक, काठमाडौं । युवराज सिंह सम्राले आक्रमक शतक अनी कुशल भुर्तेलको अर्धशतक मदतमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्सलाई २१८ रनको ठूलो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा …

#एनपीएल #प्रिमियर-लिग #पोखरा
पटका पड्काएपछि दिल्लीमा वायु प्रदूषण खतरनाक स्तरमा Technology
Technology
1w ago

पटका पड्काएपछि दिल्लीमा वायु प्रदूषण खतरनाक स्तरमा

दीपावलीपछि सोमबार बिहान दिल्लीको वायु गुणस्तर खतरनाक अवस्थामा पुगेको छ । आइतबार राति मानिसहरूले ठूलो मात्रामा पटका पड्काएपछि सोमबार बिहान दिल्लीका विभिन्न क्षेत्रमा हुस्सु र धुवाँका कारण दृश्यता (भिजिबिलिटी) समेत निकै कम भएको थियो । केन्द्रीय …

#दिल्ली #वायु #सोमबार
गुल्मीमा कृत्रिम माला विस्थापित हुँदै, प्राकृतिक फूलप्रति बढ्दै आकर्षण Technology
Technology
1w ago

गुल्मीमा कृत्रिम माला विस्थापित हुँदै, प्राकृतिक फूलप्रति बढ्दै आकर्षण

२३ कात्तिक, गुल्मी । तिहारमा प्राकृतिक फूलका मालाले विशेष महत्व राख्छ । विशेषगरी भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइको गलामा मखमली र सयपत्री फूलका माला पहिर्‍याएर दीर्घायू, सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा छ । तर, पछिल्ला …

#माला #फूल #गुल्मी
Build #2612