२३ कात्तिक, काठमाडौं । सुक्खा पहिरो खसरे अवरुद्ध पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्ड ९ घण्टापछि सञ्चालनमा आएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक खण्डक सवा दुई बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी …
२३ कात्तिक, काठमाडौं । सुक्खा पहिरो खसरे अवरुद्ध पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्ड ९ घण्टापछि सञ्चालनमा आएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक खण्डक सवा दुई बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।
‘विहानैदेखि रोकिएको सवारी साधन नौ घण्टादेखि दुईतर्फी सञ्चालनमा आएको छ,’ पौडैलले भने ।
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed