Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3182 Indexed in Feed
Read Count 18418 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 16 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3182 stories
नेपाल प्रहरी र सशस्त्रमा दरबन्दी थप्ने गृहकार्यमा गृहमन्त्रालय National (Nepal)
National (Nepal)
6d ago

नेपाल प्रहरी र सशस्त्रमा दरबन्दी थप्ने गृहकार्यमा गृहमन्त्रालय

२३ कात्तिक, काठमाडौं । गृहमन्त्रालय नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालमा दरबन्दी थप्ने गृहकार्यमा छ । नेपाल सरकार मन्त्रिपरिषद्को पूर्वस्वीकृतिबमोजिम गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिको सिफारिस अनुसार दरबन्दी थप गर्ने प्रक्रिया अगाडि बढाइएको गृह …

#मन्त्रिपरिषद् #दरबन्दी #सशस्त्र
स्याफ्रुबेँसीमा काठेपुल बन्यो, आवतजावत सहज National (Nepal)
National (Nepal)
6d ago

स्याफ्रुबेँसीमा काठेपुल बन्यो, आवतजावत सहज

२३ कात्तिक, रसुवा । स्याफ्रुबेँसीको काठे पुल निर्माण भएको छ । गत कात्तिक १४ गते भोटेकोशी बाढीले स्याफ्रुबेँसी खोलाको पुल बगाएको थियो । उक्त पुल तीन दिनको निरन्तर प्रयासपछि पुनर्निर्माण सम्पन्न भई पुनः सञ्चालनमा आएको हो । गोसाइँकुण्ड …

#पुल #स्याफ्रुबेँसी #कात्तिक
पाकिस्तानी टीभी प्रस्तोता राबिया अहसानको गोली लागेर मृत्यु National (Nepal)
National (Nepal)
6d ago

पाकिस्तानी टीभी प्रस्तोता राबिया अहसानको गोली लागेर मृत्यु

२३ कात्तिक, काठमाडौं । पाकिस्तानको रावलपिण्डीमा आइतबार टिभी प्रस्तोता राबिया अहसानको आफ्नै घरमा गोली लागेर मृत्यु भएको छ। उनलाई घाँटीमुनिको भागमा गोली लागेको थियो। राबियाका पतिले पेस्तोल मिलाउने क्रममा अचानक गोली चलेको दाबी गरेका छन्। पेस्तोलमा …

#गोली #राबिया #प्रस्तोता
दशैँमा हराएका प्रख्यात नभेटेपछि दूधकोशीबाट फर्किए गोताखोर Technology
Technology
6d ago

दशैँमा हराएका प्रख्यात नभेटेपछि दूधकोशीबाट फर्किए गोताखोर

२३ कात्तिक,  खोटाङ । दूधकोशीको जयरामबाट बेपत्ता भएको भनिएका ओखलढुंगाका युवा नभेटिएपछि गोताखोरको टोली फर्किएको छ । दूधकोशीमा बेपत्ता भएको भनिएका मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुका २२ वर्षीय प्रख्यात राई फेला नपरेपछि सशस्त्र प्रहरीको गोताखोर सहितको टोली …

#प्रख्यात #दूधकोशी #गोताखोर
बजेट खर्चको आधा हिस्सा सामाजिक सुरक्षा र सामान्य सार्वजनिक सेवामा Education & Youth
Education & Youth
6d ago

बजेट खर्चको आधा हिस्सा सामाजिक सुरक्षा र सामान्य सार्वजनिक सेवामा

२३ कात्तिक, काठमाडौं । नेपालमा खर्च हुने कुल बजेटमध्ये आधाभन्दा धेरै सामान्य सार्वजनिक सेवा र सामाजिक सुरक्षाका काममा हुने गरेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा बजेटरी निकायको सेवा तथा …

#खर्च #सुरक्षा #खर्ब
तीन महिनामा १७५ विदेशी नागरिक नेपालबाट निष्कासित National (Nepal)
National (Nepal)
6d ago

तीन महिनामा १७५ विदेशी नागरिक नेपालबाट निष्कासित

२३ कात्तिक, काठमाडौं । गत साउन, भदौ र असोज महिनामा १७५ जना विदेशी नागरिक नेपालबाट निष्कासनमा परेका छन् । के कस्ता कारणले निष्कासनमा परेका हुन् भन्ने विषयमा सरकारले विस्तृत केही भनेको छैन । गृहमन्त्रालयले पछिल्लो तीन महिनाको …

#निष्कासन #परे #१७५
दैलेख जिप दुर्घटना : मृतकको संख्या दुई पुग्यो Technology
Technology
6d ago

दैलेख जिप दुर्घटना : मृतकको संख्या दुई पुग्यो

२३ कात्तिक, सुर्खेत । दैलेखमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिप चालक सान्नीत्रिवेणी गाउँपालिका–७, कालिकोटका २२ वर्षीय योगेश सिम्खडाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका …

#जिप #दुर्घटना #मृत्यु
संघले खुम्च्याउँदैछ अधिकार, स्थानीय र प्रदेशलाई दिँदैछ सर्वोच्चले साथ National (Nepal)
National (Nepal)
6d ago

संघले खुम्च्याउँदैछ अधिकार, स्थानीय र प्रदेशलाई दिँदैछ सर्वोच्चले साथ

२३ कात्तिक, काठमाडौं । संविधानत : नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको एक दशकभन्दा बढी भइसकेको छ । ‘गाउँ–गाउँमा सिंहदरबार’को नारा लगाउँदै संविधान निर्माताले राज्यशक्तिलाई संघ, प्रदेश र स्थानीय तहमा बाँडे । तर यसको व्यवहारिक …

#संविधान #अधिकार #गाउँ
ठेलामा मम-चाउमिन हुँदै ६ करोड लगानीको ‘ड्याडिज केक’ Business & Economy
Business & Economy
6d ago

ठेलामा मम-चाउमिन हुँदै ६ करोड लगानीको ‘ड्याडिज केक’

२३ कात्तिक, बुटवल । कुनै समय ठेलामा मम र चाउमिन बेचेर व्यवसाय थालेका कमलजंग कुँवरले एक दशकमै झन्डै ३० आउटलेट सहित चेन रेस्टुरेन्ट साम्राज्य खडा गरेपछि अहिले नयाँ व्यवसायका रूपमा ६ करोड लगानीमा ‘ड्याडिज केक’ …

#ड्याडिज #केक #व्यवसाय
भारतमा दिवालीको राति आगलागीबाट २३ जनाको मृत्यु World News
World News
6d ago

भारतमा दिवालीको राति आगलागीबाट २३ जनाको मृत्यु

२३ कात्तिक, नयाँ दिल्ली । दिवालीको राति भारतका विभिन्न सहरमा पटाका र अन्य कारणले भएको आगलागीमा परी २३ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते र केही बेपत्ता भएका छन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार, सबैभन्दा धेरै …

#आगलागी #मृत्यु #भारत
Build #2612