Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3987 Indexed in Feed
Read Count 46916 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 21 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3987 stories
त्रिविमा बेतलबी बिदा जोडेर अझै खाइरहेछन् पेन्सन Education & Youth
Education & Youth
2w ago

त्रिविमा बेतलबी बिदा जोडेर अझै खाइरहेछन् पेन्सन

१७ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को निर्णयविपरीत प्राध्यापकले बेतलबी बिदा जोडेर अझै पेन्सन खाइरहेको पाइएको छ । बेतलबी बिदा जोडेर प्राध्यापकले पेन्सन खाइरहेको समाचार अनलाइनखबरमा २०८१ फागुनमा प्रकाशित भएपछि त्रिविको कार्यकारी परिषद्ले २०८२ जेठ …

#त्रिभुवन-विश्वविद्यालय #पेन्सन #बेतलबी
कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ Technology
Technology
2w ago

कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ

१७ कात्तिक, धनगढी । कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका–३ फल्टेबिसौनाबाट भरुवा बन्दुक बनाउने सामग्रीसहित ६० वर्षीय लालबहादुर कामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता …

#भरुवा #बन्दुक #बनाउने
कुकुर तिहारबारे उत्कृष्ट रिल बनाउनेलाई एक लाख पुरस्कार World News
World News
2w ago

कुकुर तिहारबारे उत्कृष्ट रिल बनाउनेलाई एक लाख पुरस्कार

तपाईं कुकुरलाई माया गर्नुहुन्छ ? कुकुरको भावना बुझ्नुहुन्छ ? कुकुरको बारेमा जानकारी राख्नुहुन्छ ? त्यसो हो भने तपाईंका लागि एउटा अवसर छ-  कुकुर तिहारको बारेमा राम्रो रील बनाउने । तपाईंले बनाएको रील सर्वोत्कृष्ट ठहरिएमा एक लाख …

#कुकुर #रील #तपाईं
पोखराको कमजोर ब्याटिङ, लुम्बिनीलाई ९८ रनको लक्ष्य National (Nepal)
National (Nepal)
2w ago

पोखराको कमजोर ब्याटिङ, लुम्बिनीलाई ९८ रनको लक्ष्य

१७ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्सका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले ९७ रनमै समेटिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पूरै …

#एनपीएल #प्रिमियर-लिग #पोखरा
सप्तरीमा पालिकाबाटै लाइसेन्स वितरण World News
World News
2w ago

सप्तरीमा पालिकाबाटै लाइसेन्स वितरण

१७ कात्तिक, सप्तरी । यातायात व्यवस्था कार्यालय राजविराजले सेवाग्राहीलाई सहज रूपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराउन पालिकामार्फत वितरण अभियान सुरु गरेको छ । ‎‎लाइसेन्स छापिएपछि लिनकै लागि यातायात कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले कार्यालयले …

#लाइसेन्स #वितरण #सप्तरी
समावेशितालाई आत्मसात गरेमात्र राष्ट्रिय एकता बलियो हुन्छ : प्रदेश प्रमुख खापुङ World News
World News
2w ago

समावेशितालाई आत्मसात गरेमात्र राष्ट्रिय एकता बलियो हुन्छ : प्रदेश प्रमुख खापुङ

१७ कात्तिक, काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुलुकको विविधतायुक्त समावेशितालाई आत्मसात गरे मात्र राष्ट्रिय एकता बलियो हुने बताएका छन् । मंगलबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आदिवासी जनजाति आयोगको सातौं वार्षिक प्रतिवेदन ग्रहण गर्दै …

#एकता #खापुङ #बताए
सरकारी निर्णय कुर्दै भोटेकोशीका क्षतिग्रस्त जलविद्युत् आयोजना, पुनर्निर्माण ठप्प Politics & Governance
Politics & Governance
2w ago

सरकारी निर्णय कुर्दै भोटेकोशीका क्षतिग्रस्त जलविद्युत् आयोजना, पुनर्निर्माण ठप्प

१७ कात्तिक, काठमाडौं । १० भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजनामा क्षति पुर्‍यायो । बाढीबाट १२ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक आकलन छ । नेपाल विद्युत् प्राधिकरण …

#जलविद्युत् #विद्युत-प्राधिकरण #आयोजना
महाभियोगबारे रास्वपालाई कांग्रेसको सुझाव– पहिले आफैँ प्रष्ट हुनू Politics & Governance
Politics & Governance
2w ago

महाभियोगबारे रास्वपालाई कांग्रेसको सुझाव– पहिले आफैँ प्रष्ट हुनू

१७ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतका न्यायाधीशका सम्बन्धमा उठेका प्रश्नमा पहिले आफैँ प्रष्ट हुन सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुझाएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रास्वपालाई यस्तो सुझाव …

#सर्वोच्च-अदालत #कांग्रेस #रास्वपा
कांग्रेस सांसद केरुङ भन्छन्– अदालत भन्नेबित्तिकै आङ सिरिङ्ग हुने अवस्था छ National (Nepal)
National (Nepal)
2w ago

कांग्रेस सांसद केरुङ भन्छन्– अदालत भन्नेबित्तिकै आङ सिरिङ्ग हुने अवस्था छ

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले न्याय सम्पादनमा हुने ढिलासुस्ती अन्त्य हुनेगरी मेलमिलापसम्बन्धी कानुन बनाउनुपर्ने बताएका छन् । मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा आफ्नो संशोधन प्रस्तावको औचित्य प्रस्तुत गर्दै केरुङले अदालतप्रतिको …

#केरुङ #कांग्रेस #सांसद
Build #2612